नेपालमा महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको आयोजना हुने

फाइल तस्बिर । काठमाडौं – नेपालले सन् २०२६ मा हुने आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायर आयोजना गर्ने पक्का भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार जानकारी दिँदै आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो। नेपालमा यो महिला क्रिकेट इतिहासमा आयोजना हुन लागेको...

ओलम्पिकको तदर्थ कमिटी छिट्टै गठन हुने : खेलकुद मन्त्री चौधरी

काठमाडौँ, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी चाँडै गठन गरिने बताएका छन्। बुधबार काठमाडौँमा सम्पन्न नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री चौधरीले एनओसीले नेपालको कानून नमानेको र खेलकुद क्षेत्रमा निरन्तर विवाद सिर्जना गरिरहेको भन्दै तदर्थ कमिटीमार्फत अघि बढ्नु अपरिहार्य भएको...

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिरभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न युवाहरु र खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई चुस्त र प्रभावकारी तयारी गर्न निर्देशन दिएका छन्। बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेम्सको पूर्वसन्ध्यामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको...

सियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालको पाँच खेलाडीयुक्त टोली सहभागी हुने

काठमाडौं, नेपाली पारा तेक्वान्दो टोली मलेसियाको कुचिङमा आयोजना हुने १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा सहभागी हुन साउन १३ गते मलेसिया प्रस्थान गर्ने भएको छ। प्रतियोगितामा टोलीका पाँचै खेलाडी साउन १६ गते प्रतिस्पर्धामा उत्रिनेछन्। टोलीलाई शनिबार काठमाडौं जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको हो। सात सदस्यीय टोलीमा पाँच खेलाडी, एक प्रशिक्षक...

डोपिङ परीक्षणमा असफल भएपछि विश्व कीर्तिमानधारी रुथ चेपन्गेटिच निलम्बनमा

काठमाडौं। विश्व कीर्तिमानधारी केन्याकी धाविका रुथ चेपन्गेटिचलाई प्रतिबन्धित शक्तिबर्धक औषधि सेवन गरेको आरोपमा निलम्बन गरिएको छ। उनको शरीरमा डाययुरेटिक हाइड्रोक्लोरोथियाजाइड (एचसीटीजेड)को अंश फेला परेको समाचारमा जनाइएको छ। गत मार्च १४ मा डोपिङ परीक्षणका लागि संकलित नमूनामा उक्त औषधिको उपस्थिति पुष्टि भएको हो। ३० वर्षीया चेपन्गेटिचले सन् २०२४ को अक्टोबरमा सिकागो म्याराथनमा महिलातर्फ...

सेप्टेम्बरदेखि खुल्दै फिफा विश्वकप २०२६ का टिकट आवेदन

काठमाडौं — फिफा विश्वकप २०२६ का लागि पहिलो चरणमा टिकट आवेदन प्रक्रिया १० सेप्टेम्बर २०२५ देखि सुरु हुँदैछ। फुटबलको सर्वोच्च संस्था फिफाले बुधबार जानकारी दिँदै भनेको छ कि दर्शकहरूले FIFA.com/tickets मा गएर आफ्नो टिकट किन्ने आवेदन र फिफा आइडी बनाउन सक्नेछन्। फिफा अध्यक्ष जियानी इनफान्टिनोले संयुक्त राज्य अमेरिकामा सम्पन्न फिफा क्लब विश्वकप...

नेपालसँगको मैत्रीपूर्ण फुटबल नखेल्ने बंगलादेशको निर्णय

काठमाडौं। बंगलादेशले नेपालसँग सेप्टेम्बर ६ र ९ मा तय भएको दुई मैत्रीपूर्ण फुटबल खेल नखेल्ने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटअगाडि बंगलादेशसँग मैत्रीपूर्ण खेल हुने जनाएको थियो। तर, बंगलादेश फुटबल फेडेरेसन (बिएफएफ)ले दक्षिण एसियाबाहिरका बलिया टोलीसँग खेल्ने निर्णय गर्दै नेपालसँगको खेल रद्द गरेको हो। बिएफएफका...

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग भिड्दै

काठमाडौं —नेपालले साफ यू–२० महिला च्याम्पियनसिप २०८२ अन्तर्गत आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे बंगलादेशको ढाकामा हुनेछ। नेपाल यसअघि २०२३ को संस्करणमा उपविजेता बनेको थियो। यसपटकको प्रतियोगिता घाँसे मैदानमा हुँदैछ, जुन अघिल्लो संस्करणको आर्टिफिसियल ट्रफभन्दा सहज हुने प्रशिक्षक यम गुरुङले बताएका छन्। उनले प्रि-म्याच प्रेस कन्फ्रेन्समा भने,...

टी२० विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा, प्रतिस्पर्धी कुवेत र जापान

काठमाडौं — सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी२० विश्वकपका लागि क्षेत्रीय छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ। अक्टोबरमा ओमानमा हुने एशिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसीले घोषणा गरेको नौ टोली सहभागी उक्त प्रतियोगितामा आयोजक ओमान, नेपाल र...

अष्ट्रेलियामा हुने टप इन्ड टी–२० सिरिजमा नेपालसहित १० टिमको सहभागिता

काठमाडौं । अष्ट्रेलियामा आगामी अगस्ट महिनामा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा नेपालसहित १० टोलीले सहभागिता जनाउने भएका छन्। अघिल्लो संस्करणमा ५ टोली सम्मिलित रहे पनि यसपटक टिम संख्या दोब्बर बढाएर १० पुर्याइएको आयोजकले जनाएको छ। नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप...