उपराष्ट्रपति रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनियताको शपथ

सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। 

समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चपदस्थ  अधिकारीहरू उपस्थित थिए। 

तपाईको प्रतिक्रिया