यस्तो रह्यो नेपाल–जापान शैक्षिक बहस (फोटो फिचर)

नेपाल जापान शैक्षिक बहस मध्यपश्चिम विश्वविद्यलाय, पोखरा विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा सम्पन्न भयो । जहाँ जापानका विश्वविद्यालयका पदाधिकारीहरुले जापानका विश्वविद्यालयका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालका लागि जापानका राजदूत किकुता युटकाले नेपाली विद्यार्थीलाई जापानमा उच्च शिक्षा अध्ययन गर्न जापान सरकार र दुतावासले सहयोग गर्ने बताउनु भयो । हेरै तीनवटै विश्वविद्यालयमा भएको बहसको फोटो फिचर…

तपाईको प्रतिक्रिया