नारायणहिटी प्रमुखको राजीनामा

 व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा रेस्टुरेन्ट सञ्चालन सम्झौता गरेको छानबिनमा देखिएपछि नारायणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । राजीनामा मंगलबारै स्वीकृत गर्दै मन्त्रालयले मिलेमतोमा भ्रष्टाचार भएको छानबिन प्रतिवेदनको निष्कर्ष प्रहरी र अख्तियारलाई पठाउने निर्णय गरेको छ । 

तपाईको प्रतिक्रिया