साताको अन्तिम कारोबारमा नेप्से १७.९० अंकले उकालो, अधिकांश कम्पनीको मूल्य बढ्यो

काठमाडौं।साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि देखिएको छ। आज नेप्से १७.९० अंकले बढ्दै २,७३४.६३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। बजारमा सुधारसँगै कारोबार रकम पनि उल्लेख्य रहेको छ। आज ३५३ कम्पनीका करिब १ करोड ३७ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड ७२...

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं — साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। कारोबारको अन्त्यमा नेप्से २ अंकले घटेर २,६४९.५१ विन्दुमा कायम भएको हो। कारोबारका क्रममा परिसूचक एक समय २,६५१.५२ विन्दुसम्म झरेको थियो। यद्यपि, बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस...

लगानीकर्ता अन्योलमा, बजार घट्दा पनि कारोबार रकम बढ्यो

काठमाडौं, जेठ २२ — साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै शुक्रबार नेप्से ११.३७ अंकले ओरालो लागेको हो। कारोबार अवधिभर बजारले सकारात्मक गति समात्न नसकेको देखियो। दिनभरको कारोबारमा ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको मूल्य घट्यो भने ११...

लगानीकर्ता ‘पर्ख र हेर’मा, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं — लगातार तीन कारोबार दिन बढेको सेयर बजार मंगलबार भने ओरालो लागेको छ। बजार परिसूचक नेप्से ३९.४४ अंकले घट्दै २७४४ विन्दुमा पुगेको हो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजी बजार सुधारका विषय समेटिए पनि लगानीकर्ता त्यसप्रति पूर्ण रूपमा विश्वस्त हुन नसकेको देखिएको छ।...

आगामी बजेट आशावादी हुने अर्थमन्त्री वाग्लेको संकेत, निजी क्षेत्रलाई विकासको केन्द्रमा राखिने

काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट आशा जगाउने खालको हुने संकेत गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले बजेटमार्फत निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार बनाइने बताउनुभयो। उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै...

नेप्से परिसूचक सामान्य गिरावट, कारोबार ७ अर्बभन्दा बढी

काठमाडौँ, वैशाख ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य गिरावटसँगै बन्द भएको छ। आज नेप्से परिसूचक २.९५ अङ्कले घटेर २ हजार ८०४.१७ बिन्दुमा झरेको छ। यस दिन ३४२ कम्पनीका १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता सेयर १ लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा कुल कारोबार...

सामान्य अंकले बढ्यो नेप्से, कारोबारमा भने उल्लेख्य गिरावट

काठमाडौँ, — सोमबार सेयर बजार दिनभरि उतारचढावमा रहे पनि अन्तिम समयमा सुधार हुँदै सकारात्मक दिशामा बन्द भएको छ। नेप्से परिसूचक ५ दशमलव ०१ अंकले बढेर २९३६ बिन्दुमा पुगेको हो। कारोबारका क्रममा बजार केही समय तल झरेको भए पनि अन्त्यतिर पुनः उकालो लागेको देखिएको छ। यस दिन कारोबार रकम भने अघिल्लो दिनको...

नेप्से करिब ६ प्रतिशतले बढ्दा बजार समयअघि नै बन्द

काठमाडौं — सोमबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। बजारमा तीव्र उतारचढाव देखिएपछि कारोबार समयअगावै स्थगित गरिएको छ। कारोबार सुरु भएको केही समयमै बजार सूचक करिब चार प्रतिशतले बढेपछि नियमअनुसार करिब २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजार पाँच प्रतिशत नजिक पुगेपछि फेरि करिब ४० मिनेटका लागि कारोबार...

सञ्चार मन्त्री खरेलद्वारा ललितपुर उद्योग वाणिज्य संघसँग अन्तरक्रिया: निजी क्षेत्रको समृद्धि र दीगो विकासमा जोड

सञ्चार मन्त्री खरेलद्वारा ललितपुर उद्योग वाणिज्य संघसँग अन्तरक्रिया: निजी क्षेत्रको समृद्धि र दीगो विकासमा जोड
पाटन:नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले हालै ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियामा आर्थिक समृद्धि र दीगो विकासका आधारभूत विषयहरूमा केन्द्रित गहन र औपचारिक संवाद भएको थियो। मन्त्री खरेलले उद्योग व्यवसायीहरूको लागि सुरक्षित, स्थिर र सहयोगपूर्ण वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध भएको...

राष्ट्र बैंकले एक वर्षे २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ (ग)’ शीर्षकअन्तर्गत उक्त ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रको बोलकबोल प्रक्रिया आइतबार (पुस २०) दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको...