एमाले जिल्ला अधिवेशन १५ जिल्लामा नेतृत्व सर्वसम्मत

काठमाडौँ — नेकपा एमालेको जिल्ला अधिवेशनमा१५ जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।

हेर्नुहोस् कुन जिल्लामा को अध्यक्ष भए ः

झापा दीपक कार्की मोरङ ऋषिकेश पोखरेल, पाल्पा धनेन्द्रराज घिमिरे, दाङ हुकुमबहादुर बस्नेत, डोल्पा शेरबहादुर बुढा, सल्यानगोविन्द पुन, बर्दिया लालबहादुर श्रेष्ठ, बाँके किस्मतकुमार कक्षपति, धादिङ भूमि त्रिपाठी, अर्घाखाँची पीताम्बर भुसाल काभ्रे अशोक ब्याञ्जु, भक्तपुर बचन देउजा, गुल्मी बालसिंह काउछा, खोटाङ रामप्रसाद दंगाल यस्तै मजदुर विशेष जिल्ला कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया