मुस्ताङबाट ५० करोड मूल्य बराबरको स्याउ निर्यात

मुस्ताङबाट रु ५० करोड मूल्य बराबरको स्याउ निर्यात भएको छ। मुस्ताङमा उत्पादन भएको चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

स्याउ अहिले प्रतिकिलो एक सय २० देखि ३० मा विक्री भएको छ ।
गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको हो ।

तपाईको प्रतिक्रिया