जिम्मेवारी सम्हालेको १३ दिनपछि प्रवक्ता खरेलले लिए पद तथा गोपनीयताको शपथ

जिम्मेवारी सम्हालेको १३ दिनपछि प्रवक्ता खरेलले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले पार्टीको प्रवक्ताको पद तथा गोपनीयताको औपचारिक शपथ लिएका छन्।रास्वपाले खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको १३ दिनपछि उनले बिहीबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। पार्टीको केन्द्रीय समिति बैठकले गत भदौ ५ गते खरेललाई प्रवक्तामा मनोनयन गरेको थियो।प्रवक्ताको जिम्मेवारी पाएलगत्तै...

विपद्को घडीमा सभापति रास्वपा लामिछानेको सक्रियता : खोजी, उद्धार र राहतमा निरन्तर निगरानी

विपद्को घडीमा सभापति रास्वपा लामिछानेको सक्रियता : खोजी, उद्धार र राहतमा निरन्तर निगरानी
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सक्रियता बढाउनुभएको छ।बाढीपछि प्रभावित क्षेत्रमा भइरहेका खोजी तथा उद्धारका काम र राहत व्यवस्थापनको अवस्थाबारे सभापति लामिछानेले पार्टीको विभिन्न तहमा भइरहेको गतिविधिको निरन्तर ब्रिफिङ लिनुभएको छ। उहाँले प्रभावित नागरिकको अवस्थालाई प्राथमिकतामा राख्दै...

रास्वपाले गर्‍यो सचिवालय र केन्द्रीय सदस्य मनोनयन, विभिन्न जिम्मेवारी बाँडफाँट

रास्वपाले गर्‍यो सचिवालय र केन्द्रीय सदस्य मनोनयन, विभिन्न जिम्मेवारी बाँडफाँट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय सदस्यमा ११ जनालाई मनोनयन गरेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले परराष्ट्रमन्त्रीसमेत रहनुभएका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो। सचिवालय सदस्यमा गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, माननीय जगदीश खरेल, समीक्षा बास्कोटा,...

माननीय  जगदीश खरेललाई रास्वपाको प्रवक्ताको जिम्मेवारी

माननीय  जगदीश खरेललाई रास्वपाको प्रवक्ताको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ। रास्वपाको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले खरेललाई प्रवक्तामा मनोनयन गर्ने निर्णय गरेको हो। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खरेल यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ। त्यसैगरी, बैठकले सुरेन्द्र...

मधेसको असन्तुष्टिप्रति अमरेश सिंहको चेतावनी, ‘छठपछि रास्वपा सांसदले जनआक्रोश सामना गर्न सक्छन्’

मधेसको असन्तुष्टिप्रति अमरेश सिंहको चेतावनी, ‘छठपछि रास्वपा सांसदले जनआक्रोश सामना गर्न सक्छन्’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेसमा पछिल्लो समय बढिरहेको असन्तुष्टिलाई बेवास्ता गरे पार्टीका सांसदहरूले जनताको आक्रोश सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। बुधबार पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आयोजना गरिएको पार्टीका नेता, सांसद तथा मन्त्रीहरूको छलफलमा सिंहले मधेसको पछिल्लो अवस्थाबारे धारणा राखेका थिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा सरकारले...

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बुधबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ। बैठकमा समसामयिक सरकारी विषयसँगै विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल हुने एक मन्त्रीले...

जसपा नेपालले लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। जसपा नेपालका महासचिव सुरेन्द्रकुमार झाले पार्टीको निर्णयअनुसार मुख्यमन्त्री आचार्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी दिएका हुन्। समर्थन फिर्तासँगै जसपा नेपालले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना...

दक्षिण कोरियाली राजदूत पार्कको बिदाइ भेट, नेपाल–कोरिया सम्बन्ध थप विस्तारमा जोड

काठमाडौँ । दक्षिण कोरियाका राजदूत पार्क तइयोङले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी विस्तारसँगै व्यापार, स्वास्थ्य र शिक्षा...

वामपन्थी एकताका लागि सकारात्मक वातावरण बनेको प्रचण्डको दाबी

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच सहकार्यका लागि अनुकूल वातावरण बनेको बताएका छन्। मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो पार्टी र नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिरहेको बताए। संयोजक दाहालका अनुसार तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा पुगिसकेको...

चुनदेवीमा कांग्रेस संस्थापनइतर समूहको बैठक जारी, राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी

चुनदेवीमा कांग्रेस संस्थापनइतर समूहको बैठक जारी, राष्ट्रिय भेलाको मिति तय गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सोमबार काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा जारी छ। संस्थापनइतर समूहले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याएको सम्पर्क कार्यालयबाट पहिलो औपचारिक बैठक बसेको हो। बैठकमा महाधिवेशनको रणनीति, संगठन विस्तार र आगामी कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ। नेता विमलेन्द्र निधिका अनुसार, चुनदेवीमा भाडामा लिइएको सम्पर्क...