विश्वकप क्रिकेट छनोटको समीकरण जोगाउन नेपाललाई नामिबियाविरुद्ध जित अनिवार्य

विश्वकप क्रिकेट छनोटको समीकरण जोगाउन नेपाललाई नामिबियाविरुद्ध जित अनिवार्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाली समयअनुसार दिउँसो २ः२५ बजे सुरु हुने तालिका छ। घरेलु मैदानमा सम्पन्न पछिल्ला दुई लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै आठमध्ये ६ खेल आफ्नो पक्षमा पारेको नेपाल सोही लयलाई निरन्तरता दिने...

फिफा विश्वकप २०२६ : नकआउट चरणमा जापान र ब्राजिल आमनेसामने हुने

फिफा विश्वकप २०२६ : नकआउट चरणमा जापान र ब्राजिल आमनेसामने हुने
काठमाडौं — फिफा विश्वकप २०२६ को नकआउट चरणमा जापानले ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह चरणको नतिजापछि अन्तिम ३२ को खेलका केही समीकरण स्पष्ट भएका छन्। समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको ब्राजिलले समूह ‘एफ’ को उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको खेल सोमबार राति १०:४५ बजे ह्युस्टन स्टेडियममा...

अन्तर्राष्ट्रिय फुटबलबाट नेपाललाई धक्का, एन्फामाथि फिफाको प्रतिबन्ध

अन्तर्राष्ट्रिय फुटबलबाट नेपाललाई धक्का, एन्फामाथि फिफाको प्रतिबन्ध
विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। फिफाले बुधबार एन्फाका महासचिव किरण राईलाई पत्र पठाउँदै उक्त निर्णयबारे जानकारी गराएको हो। फिफाले जारी गरेको पत्रमा एन्फासम्बन्धी देखिएका केही घटनाक्रमलाई आफ्नो विधानविपरीत तेस्रो पक्षको हस्तक्षेप तथा सदस्य संघको दायित्व उल्लंघनका रूपमा व्याख्या गरिएको उल्लेख छ। सोही...

विश्वकप लिग–२: अर्जुन कुमालले गरे अन्तर्राष्ट्रिय डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। अर्जुनले शुक्रबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमार्फत नेपालका लागि एकदिवसीय करियर सुरु गरेका हुन्। उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले आजको खेलका लागि प्लेइङ–११ मा समावेश गरेका हुन्। यसअघि सन् २०२५ मा...

कीर्गिस्तानका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली कुस्ती टोली सहभागी हुँदै

काठमाडौं । नेपाली कुस्ती खेलाडीहरू कीर्गिस्तानको बिस्केकमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन्। अप्रिल ५ देखि १२ सम्म सञ्चालन हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ सम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा नेपालका खेलाडीले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ। यी दुवै प्रतियोगितामा पुरुषतर्फ ७४...

ललितपुरको लाकुरी भञ्ज्याङमा दोस्रो लाकुरी गोल्डकप फुटबल प्रतियोगिता: चैत १५ देखि सुरु हुँदै

ललितपुरको लाकुरी भञ्ज्याङमा दोस्रो लाकुरी गोल्डकप फुटबल प्रतियोगिता: चैत १५ देखि सुरु हुँदै
ललितपुर — कागेश्वरी युवा क्लबको आयोजनामा दोस्रो लाकुरी गोल्डकप फुटबल प्रतियोगिता हुने तयारी पूरा भएको छ।महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङ स्थित कोटडाँडा फुटबल मैदानमा सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद उत्साह थप बढाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिता २०८२ साल चैत १५ गतेबाट सुरु हुनेछ। आकर्षक पुरस्कार राशिका कारण यस...

माग पूरा नभएसम्म तालाबन्दी जारी रहने खेलाडी संघको चेतावनी

काठमाडौं — नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ। खेलाडी संघका अध्यक्ष विक्रम लामाका अनुसार खेलाडीहरूको विभिन्न माग सम्बोधन नभएसम्म तालाबन्दी नखोलिने जनाइएको छ। आफ्ना मागहरू प्रस्तुत गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू आइतबार एन्फा कार्यालय पुगेका थिए। खेलाडीहरूले एन्फा नेतृत्वसँग छलफल गर्न...

रेग्राग्युले छाडे मोरक्को फुटबल टिमको मुख्य प्रशिक्षक पद

काठमाडौं — मोरक्को राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक वालिड रेग्राग्युले पदबाट अलग हुने निर्णय गरेका छन्। उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आफूले प्रशिक्षक पद छोड्ने जानकारी दिएका हुन्। रेग्राग्युले टोलीको आगामी योजनाका लागि नयाँ सोच र नेतृत्व आवश्यक भएको भन्दै आफूले जिम्मेवारी त्याग्ने निर्णय गरेको बताएका छन्। उनका अनुसार यो निर्णयले...

एनपीएलमा चम्किएका शेर मल्लले टी–२० अन्तर्राष्ट्रियमा गरे डेब्यु

काठमाडौं । नेपाली क्रिकेट टोलीका बलर शेर मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो खेल खेलेका छन्। उनले आइतबार भारतको मुम्बईमा आयोजित विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमार्फत नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन्। घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका मल्ल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट बलरमध्ये एकका रूपमा देखिएका थिए। उक्त...

राष्ट्रिय लिग : एपीएफले संकटालाई २–१ ले पराजित गर्दै जित कायम

काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले राष्ट्रिय लिगमा संकटाको टोलीविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ। आइतबार (माघ ११) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफका प्रदीप लामा र युवराज खड्काले समान एक-एक गोल गर्दै टोलीलाई जित दिलाए। संकटाका गणेश हमालले ८१औँ मिनेटमा एक गोल फर्काए पनि आफ्नो टोलीको...