फोहोर तथा मानव मलमूत्र व्यवस्थापनका लागि सल्यानका सात स्थानीय तहको साझा पहल

फोहोर तथा मानव मलमूत्र व्यवस्थापनका लागि सल्यानका सात स्थानीय तहको साझा पहल
सल्यान, — फोहोर तथा मानव मलमूत्र व्यवस्थापनका चुनौती सामना गर्न सल्यानका सात स्थानीय तहले समावेशी सरसफाइ अवधारणाअन्तर्गत संयुक्त पहल सुरु गरेका छन्। बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा फोहोरको मात्रा बढ्दै जाँदा र सेफ्टी ट्यांकीबाट निस्किने फिकल स्लजको व्यवस्थापन जटिल बन्दै गइरहेका बेला स्थानीय तहहरू साझा समाधानको खोजीमा जुटेका हुन्। शारदा नगरपालिकाको नेतृत्वमा...

सुरक्षित सरसफाइतर्फ घोराहीको कदम, मानव मलमूत्र प्रशोधनमा निजी क्षेत्रसँग सहकार्य गर्ने

सुरक्षित सरसफाइतर्फ घोराहीको कदम, मानव मलमूत्र प्रशोधनमा निजी क्षेत्रसँग सहकार्य गर्ने
नेपालका अधिकांश नगरपालिकाहरू सहरीकरणसँगै ढल र सेप्टिक ट्याङ्की व्यवस्थापनको गम्भीर संकट झेलिरहेका बेला दाङको घोराही उपमहानगरपालिकाले भने एक नवप्रवर्तनात्मक कदम चालेको छ । उपमहानगरले घर–घरबाट निस्किने मानव मलमूत्रको वैज्ञानिक प्रशोधन र दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रसँग औपचारिक सहकार्य गर्ने भएको छ । पालिकाको सिंगो टिम र निजक्षेत्रले एउटै राउण्डटेबल छलफलमा...

६ महिनाको कार्ययोजना बनाउँदै नगरव्यापी समावेशी सरसफाइ कार्यक्रमको मध्यावधि समीक्षा गोष्ठी सम्पन्न

६ महिनाको कार्ययोजना बनाउँदै नगरव्यापी समावेशी सरसफाइ कार्यक्रमको मध्यावधि समीक्षा गोष्ठी सम्पन्न
काठमाडौ : सरसफाइको क्षेत्रमा आगामी ६ महिना भित्र गरिने कामहरुको कार्ययोजना बनाउँदै मंगलबारदेखि काठमाडौमा जारी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार (नेपाल) कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems)’ को मध्यावधि समीक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार देखि जारी समीक्षा गोष्ठीमा कार्यक्रम सञ्चालित ७ वटै नगरपालिका र ३ वटा रणनीतिक...

“स्थिर सरकारसँगै विकास योजनाले गति लिनेछ: सांसद. जगदीश खरेल”

काठमाडौँ, १४ वैशाखlस्थिर राजनीतिक वातावरण कायम भएपछि मुलुकको विकास निर्माणका कार्यहरूले अपेक्षित गति लिने विश्वास व्यक्त गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै माननीय जगदीश खरेलले विगतमा सरकार बारम्बार परिवर्तन हुँदा विकासका दीर्घकालीन योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रद्वारा...

नगरव्यापी समावेशी सरसफाइको स्थिति सर्भेक्षण गर्न गणकहरु खटिदै

नगरव्यापी समावेशी सरसफाइको स्थिति सर्भेक्षण गर्न गणकहरु खटिदै
ललितपुर : ललितपुर महानगरपालिकाको नगरव्यापी समावेशी सरसफाइको स्थिति विश्लेषण सर्भेक्षण गरिने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर ६,१०, २१ र २९ बाहेक सबै वडामा नमुना छनौट गरिएको घरधुरी, विद्यालय, अस्पताल तथा सार्वजनिक शौचालयको सर्भेक्षण गर्न लागिएको हो । यसका लागि गणकहरुलाई तथ्याङ्क संकलन गर्ने विधि र प्रक्रियाबारे अभिमुखीकरण गरिएको छ...

शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापन सुधारका लागि व्यापक तयारी सुरु

शारदा नगरपालिकामा मानव मलमूत्र व्यवस्थापन सुधारका लागि व्यापक तयारी सुरु
सल्यान — शारदा नगरपालिकाले मानवजन्य मलमूत्र (दिसा–पिसाब) व्यवस्थापनमा भविष्यमा देखिन सक्ने समस्याको पूर्व तयारी थालेको छ। नगरपालिकाले ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम’ अन्तर्गत युएन ह्याबिट्याटसँग सहकार्य गरी मानव मलमूत्र व्यवस्थापनमा ठोस रणनीति तयार गर्ने उद्देश्य राखेको हो। शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले जानकारी दिँदै बताइन् कि हालसम्म शौचालयका सेप्टिक...

घोराहीमा ६ करोड बढीको लागतमा अत्याधुनिक मलमुत्र प्रशोधन प्लान्ट निर्माण हुँदै

घोराहीमा ६ करोड बढीको लागतमा अत्याधुनिक मलमुत्र प्रशोधन प्लान्ट निर्माण हुँदै
घोराही । घोराहीको दिसाजन्य लेदो (फोहोर) व्यवस्थापनका लागि अत्याधुनिक प्लान्ट बनाइने भएको छ । घोराही उपमहानगरपालिकाभित्र रहेका शौचालयबाट निस्कने दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न छ करोड बढीको लागतमा प्लान्ट बनाइने भएको हो । घोराहीको वडा नम्बर १३ स्थित डम्पिङ साइटमा प्लान्ट निर्माण गरिने भएको छ । फोहोर मैला व्यवस्थापन आयोजना सञ्चालन तथा नियमित मर्मत्सम्भारका लागि खानेपानी...

Agreement Signed Between Ghorahi and Sewerage Management Office for Operation of FSTP

Agreement Signed Between Ghorahi and Sewerage Management Office for Operation of FSTP
Ghorahi: An agreement has been signed between the Water Supply and Sewerage Management Office (WSSMO), Nepalgunj, and Ghorahi Sub-Metropolitan City to ensure the regular operation and maintenance of the Fecal Sludge Management (FSM) project being implemented in Ghorahi. The agreement was facilitated during a monitoring visit of the Scaling of Citywide...

शारदामा मानव मलमूत्र व्यवस्थापनका लागि छलफल , युएन ह्याबिट्याटसँग सहकार्य

शारदामा मानव मलमूत्र व्यवस्थापनका लागि छलफल , युएन ह्याबिट्याटसँग सहकार्य
सल्यान: सल्यानको शारदा नगरपालिकाले मानवजन्य मलमुत्र लेदो (दिसा–पिसाब)  व्यवस्थापनमा भविष्यमा देखिन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै समयमै पूर्वतयारी थालेको छ। ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरूको विस्तार कार्यक्रम’ अन्तर्गत युएन ह्याबिट्याट र शारदा नगरपालिकाबीच आज भएको छलफलमा यस्तो तयारीबारे जानकारी दिइएको हो।छलफलका क्रममा नगर उपप्रमुख सुस्मिता सापकोटाले हालसम्म शौचालयका सेप्टिक ट्याङ्क...

शनिबारसम्म निरन्तर पानी पर्ने सम्भावना

काठमाडौं ।नेपालमा हाल तीन अलग–अलग मौसम प्रणालीको प्रभाव देखिँदैछ, जसका कारण देशका धेरै भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यी प्रणालीहरूको असर शनिबारसम्म कायम रहँदै देशभर पानी पर्ने सम्भावना छ। पाँच दिनअघि अरब सागर आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव अझै समाप्त नभएको विभागले जनाएको छ। सोही बीचमा...