सरकारले फेरि थप्न लाग्यो अर्को एक थान स्वास्थ्य योजना, होला त कार्यान्वयन ?


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो स्वास्थ्य योजना ल्याउने तयारी गरेको छ । पटक पटक स्वास्थ्यसम्बन्धी योजना ल्याएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले करिव दुई वर्ष अगाडि मानसिक रोगसम्बन्धी रणनीति ल्याएको थियो । अहिले त्यो रणनीति अनुसार कार्य अगाडि बढेको छ, तर रणनीतिमा उल्लेख भएका सबै पक्षहरुको कार्यान्वयन फितलो छ । मन्त्रालयले ल्याउने नयाँ स्वास्थ्य योजनाभित्र केकस्ता क्षेत्रहरु प्राथमिकतामा छन् ? नयाँ स्वास्थ्य योजना आएपछि स्वास्थ्यको क्षेत्रमा के फरक पर्छ ? मानसिक रोगलाई नयाँ स्वास्थ्य योजनाले कति प्राथमिकतामा राखेको छ ? यिनै प्रश्नहरुमा आधारित भएर इमेज च्यानलबाट प्रशारण हुने कार्यक्रम टक अफ द टाउनमा स्वास्थ्य मन्त्रालसँग सम्बन्धित पदाधिकारीसँग यसको उत्तर खोज्ने प्रयास गरिएको छ । पूरा कार्यक्रम भिडियोमा हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया