हेटौंडामा अर्काको प्रवेशपत्रमा फोटो राखेर एसईई दिने नक्कली परिक्षार्थी पक्राउ

हेटौंडा। एसईई मा आफ्नो फोटो अर्काको प्रवेश पत्रमा राखेर परिक्षा दिन आएका नक्कली परिक्षार्थी हेटौंडामा पक्राउ परेका छन्। शुक्रबार बिहान हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी स्थित सोलिड्यारेटी मावि परीक्षा केन्द्रमा यस प्रकरण उजागर भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा सिन्धुली जिल्ला, मरिन गाउँपालिका–४ का १७/१८ वर्षका बिराज बि.क. रहेका छन्।...

काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। महानगरका अनुसार बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गरिनेछ। यो सेवा दुई प्रमुख रुटमा सञ्चालन हुनेछ। पहिलो रुट लगनखेल बाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल,...

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियामा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युड भूकम्प गएको छ, भूकम्पपछि सम्बन्धित निकायहरूले तटीय क्षेत्रमा सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार प्रारम्भिक रूपमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको अनुमान गरिएको थियो। स्थानीय समयअनुसार बिहान ६:४८ बजे मुलुक्का समुद्र आसपास भूकम्प गएको जनाइएको छ। भूकम्पको केन्द्रविन्दु...

वीर अस्पतालमा सेवा व्यवस्थापन सुधार, क्लिनिक र हाजिरी अडिट समिति गठन

काठमाडौं — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले कर्मचारी हाजिरी र अनुशासनमा कडाइ गर्ने निर्णय गरेको छ। कार्यालय समयमा ढिलो आए वा अनुपस्थित भएमा कारण उल्लेख गरी सम्बन्धित विभाग वा इन्चार्जमार्फत जानकारी गराउनुपर्ने व्यवस्था लागू हुने भएको छ। समितिले निर्णयअनुसार कार्यालय समय वैशाख १ देखि बिहान ९ बजेदेखि बेलुका...

इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने संकेत, ट्रम्प सकारात्मक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अब धेरै लामो समय नलम्बिने संकेत दिएका छन्। उनले आगामी दुईदेखि तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताएका हुन्। ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका चाँडै सैन्य संलग्नताबाट बाहिरिन सक्ने बताएका छन्। उनका अनुसार, युद्ध अन्त्यका लागि अनिवार्य रूपमा औपचारिक कूटनीतिक सम्झौता आवश्यक...

सभामुख चयन प्रक्रिया तय: मनोनयन चैत २०, निर्वाचन चैत २२ मा

प्रतिनिधिसभाअन्तर्गत सभामुख चयनको कार्यतालिका निर्धारण गरिएको छ। संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले नयाँ सभामुख चयनका लागि आवश्यक मिति तय गरेको हो। सहमतिअनुसार, सभामुख पदका लागि मनोनयन चैत २० गते हुनेछ भने निर्वाचन चैत २२ गतेका लागि तय गरिएको छ। बैठकमा सहभागी एक नेताका अनुसार, सबै दलबीच सहमतिको आधारमा उक्त कार्यसूची...

औषधि लिन भारत जान लागेको इरानी विमानमा आक्रमण, कसले गर्‍यो आक्रमण ?

इरानको मशहद विमानस्थलमा एक इरानी विमान क्षतिग्रस्त भएको घटनालाई लिएर तनाव बढेको छ। इरानी पक्षले यसलाई अमेरिकी हवाई आक्रमणको परिणाम भएको दाबी गरेको छ, तर अमेरिकी अधिकारीहरूले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। उपलब्ध विवरणअनुसार, उक्त विमान भारततर्फ औषधि तथा मानवीय सहायता सामग्री लिन उडान भर्ने तयारीमा थियो। इरानले भने यस्तो...

कम्बोडियाबाट १२ नेपाली उद्धार, अनलाइन ठगीमा संलग्न गराइएको खुलासा

कम्बोडियाबाट १२ नेपाली उद्धार, अनलाइन ठगीमा संलग्न गराइएको खुलासा
काठमाडौं । विभिन्न आकर्षक प्रस्तावमा पारेर कम्बोडिया पुर्‍याइएका १२ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ। उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र तथा क्यासिनोसम्बन्धी गैरकानुनी गतिविधिमा संलग्न गराइएको बताइएको छ। सम्बन्धित निकायको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। कम्बोडियास्थित नेपाली राजदूतावास र त्यहाँको सरकारी निकायको सहयोगमा उद्धार प्रक्रिया सम्पन्न...

गोदावरीमा जुवातास खेल्ने सात जनामाथि प्रहरी कारबाही

ललितपुर । जुवातासमा संलग्न सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरीका अनुसार गोदावरी नगरपालिका–१ स्थित दमाईटार क्षेत्रमा एक व्यक्तिको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा सोमबार दिउँसो प्रहरी टोली खटिएको थियो। सो क्रममा त्यही स्थानका ३५ वर्षीय एक व्यक्तिसहित सात जनालाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरूको साथबाट नगद ५६ हजार १२५ रुपैयाँ...

सेयर बजारमा निरन्तर गिरावट, नेप्से ४७ अंकले घट्दा करिब १३ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली सेयर बजार पुनः ओरालो लागेको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा झरेको छ। आज कुल ३४१ कम्पनीका ३ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ,...