नौ महिनाको तथ्यांक: शीर्ष आयातित वस्तु र राजस्वको अवस्था

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल अग्रस्थानमा देखिएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँभन्दा बढीको डिजेल विदेशबाट भित्रिएको छ। विवरणअनुसार नौ महिनामा करिब १० लाख ३५ हजार किलोलिटर डिजेल आयात भएको छ।...

रसुवामा “याक तथा चौंरी महोत्सव–२०८३” आयोजना हुँदै

रसुवा । रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ गतलाङमा आगामी वैशाख १३ देखि १५ गतेसम्म “याक तथा चौंरी महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । हिमाली जीवनशैली, परम्परा र उत्पादनसँग प्रत्यक्ष जोडिएको यो महोत्सव केवल स्थानीय कार्यक्रम मात्र नभई राष्ट्रिय महत्व बोकेको अभियानका रूपमा हेरिएको छ ।पहिलो याक तथा चौंरी महोत्सव–२०८३...

करण केसीलाई एक खेल प्रतिबन्ध र म्याच शुल्क जरिवाना

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसीमाथि एक खेलका लागि प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलिरहेका उनलाई उक्त कारबाही गरिएको हो। क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत अम्पायरप्रति गरिएको अभिव्यक्तिलाई आधार बनाउँदै अनुशासनात्मक कदम चालेको जनाएको छ।...

अतिक्रमण हटाउने क्रममा मन्त्री मन्सुरीको घर अगाडि रहेको टहरा भत्काइयो

इनरुवा । इनरुवा नगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग आसपासको सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । नगर प्रमुख केदार भण्डारीको नेतृत्वमा नगरपालिकाले डोजर प्रयोग गर्दै सडक क्षेत्र ओगटेर बनाइएका घरटहरा हटाउन थालेको हो । शुक्रबार बिहानबाट सुरु गरिएको अभियानअन्तर्गत कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीको घरअगाडि रहेको टहरासमेत...

वैशाख २ गतेदेखि इलाममा राष्ट्रिय आर्थिक गणना हुने

काठमाडौं ।आगामी वैशाख २ गते देखि इलाममा आर्थिक गणना गरिने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय इलामले आज एक कार्यक्रम आयोजना गरि जिल्ला तहमा राष्ट्रिय आर्थिक गणना २०८२ का विषयमा जानकारी दिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी प्रेम नेपालले आगामी वैशाख...

जोखिम र मौन मृत्युमा धकेलिँदै सरसफाइकर्मी

जोखिम र मौन मृत्युमा धकेलिँदै सरसफाइकर्मी
गोविन्द खड्का ।शहर बिहानै सफा भएको हुन्छ । फोहोरका थुप्रा हराएका हुन्छन्, ढलका मुख खुलेका हुन्छन्, सडकहरू स्वच्छ देखिन्छन् । तर, यो ‘शहरको श्रृङ्गार’ गर्ने मानिसहरूको कथा भने प्रायः शहरको कोलाहलभन्दा टाढा, चुपचाप निकै कष्टकर बाँचिरहेको हुँदो रहेछ ।शहर सफाइको पछाडि कसैको पसिना, जोखिम र कहिलेकाहीँ ज्यानकै मूल्य जोडिएको हुन्छ...

“संसद् चिया पसल होइन” — सांसद मनिष झाको कडा चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले संसद् बैठकप्रति गम्भीरता देखाउन सबै सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनलाई हल्का रूपमा नलिन चेतावनी दिएका हुन्। उनले विगतका संसदहरू निश्चित शक्ति केन्द्रहरूको प्रभावमा चलेको टिप्पणी गर्दै त्यतिबेला संख्यालाई मात्र प्राथमिकता दिइएको र सिद्धान्त कमजोर बनेको बताए। अब भने संसद् सिद्धान्तमा...

सेयर बजारमा गिरावट, नेप्से १०५ अंकले झर्दै २६७६ विन्दुमा

काठमाडौं । नेप्से परिसूचक साताको पहिलो कारोबार दिन उल्लेख्य रूपमा घटेर बन्द भएको छ। आइतबार नेप्से १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ विन्दुमा सीमित भएको हो। यसदिन कुल ३४५ कम्पनीका ३ करोडभन्दा बढी कित्ता सेयर करिब १२ अर्ब रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन्। बजारमा उच्च गिरावट देखिए पनि केही कम्पनीका सेयर भने...

पूर्वमन्त्री दीपक खड्का थप ७ दिन हिरासतमा, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्धको मुद्दामा छानबिन अघि बढाइरहेको छ। यसअघि पनि अदालतले उनलाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका...

म्याक्रोंले ट्रम्पको हर्मुज सैन्य प्रस्ताव अस्वीकार गरे

काठमाडौँ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मुज जलमार्ग खुलाउन अन्य राष्ट्रले सैन्य बल प्रयोग गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेका छन्। दक्षिण कोरियाको भ्रमणको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै म्याक्रोंले भने कि हर्मुजमा सुरक्षित आवागमन कायम गर्न सैन्य विकल्प उपयुक्त छैन। उनले ट्रम्पको प्रस्तावलाई अव्यावहारिक भनेका छन् र यसको सट्टा इरानसँग...