कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत

काठमाडौं — सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गर्दै गुरुयोजना अनुसार बाँकी निर्माण कार्य अगाडि बढाउन स्वीकृति दिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बैठकपछि जानकारी दिँदै भने, “त्रिभुवन विश्वविद्यालय परिसरभित्र अवस्थित कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरी...

काभा नेसन्स कप २०२५ : उद्घाटन खेलमा नेपाल तुर्कमेनिस्तानसँग भिड्ने

फाइल तस्बिर । काठमाडौं —बङ्गलादेशमा आगामी कात्तिक ५ गतेदेखि सुरु हुने काभा मेन्स नेसन्स कप २०२५ को खेल तालिका सार्वजनिक भएको छ। सेन्ट्रल एसियन भलिबल सङ्घ (CAVA) ले बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले समूह चरणमा पाँच टोलीसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेल कात्तिक ७ गते...

नेपाली महिला टोलीले  भारत र इरानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं, । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले आगामी कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग प्रतिस्पर्धा गर्ने तालिका तय भएको छ। यसअघि भारतविरुद्धको खेल सिक्किममा तय भए पनि हाल सो खेल...

महिला टी–२० क्रिकेट:नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं — नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियामाथि ६ विकेटको सहज जित हासिल गरेको छ। मंगलबार मलेसियाको बायोमास क्रिकेट ओभलमा सम्पन्न खेलमा मलेसियाले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४८ रनको उत्कृष्ट पारी...

नेपालको ऐतिहासिक जित: वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता

नेपालको ऐतिहासिक जित: वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता
काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। वेस्ट इन्डिजसँगको टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १९ रनको शानदार जित निकाल्दै टेस्ट राष्ट्रविरुद्ध पहिलोपटक जित दर्ता गरेको छ। शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित शारजाह क्रिकेट मैदानमा भएको खेलमा नेपालले दुईपटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै नयाँ इतिहास रचेको हो। पहिले ब्याटिङ...

नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ। बिहीबार बसेको एन्फाको बैठकले न्यौपानेलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। न्यौपानेको कार्यकाल आगामी मंसिर २९ गतेदेखि सुरु हुने साफ महिला च्याम्पियनसिपसम्म कायम रहने एन्फाले जनाएको छ। प्रशिक्षक न्यौपानेसँगै भगवती थापा र...

महिला फुटबल: नेपाल त्रिदेशीय सिरिज खेल्न इन्डोनेसिया जाँदै, भारतसँग सिक्किममा मैत्रीपूर्ण खेल

महिला फुटबल: नेपाल त्रिदेशीय सिरिज खेल्न इन्डोनेसिया जाँदै, भारतसँग सिक्किममा मैत्रीपूर्ण खेल
काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इन्डोनेसियामा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजमा सहभागी हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज ७ गते सार्वजनिक गरेको संशोधित वार्षिक क्यालेन्डरअनुसार, नेपालले इन्डोनेसियाली टोली र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। त्रिदेशीय सिरिजअन्तर्गत नेपालले पहिलो खेल नोभेम्बर २६ मा आयोजक इन्डोनेसियासँग खेल्नेछ भने...

एन्फाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि एएफसीको जरिवाना

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियाली फुटबल महासंघ (एएफसी)ले कारबाही गरेको छ। एएफसीको अनुशासन तथा आचारसंहिता समितिले गत अगस्ट २१ मा बसेको बैठकपछि एन्फामाथि कारबाही गरिएको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। कारबाहीको कारण, एन्फाले सन् २०२६ को एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताबाट नियमभन्दा ढिलो गरी नाम फिर्ता...

साफ यू–१७ महिला च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र भारत आमनेसामने

काठमाडौं ।भुटानमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ को उद्घाटन खेलमा नेपालले परम्परागत प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। प्रतियोगिताको पहिलो खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। चार टोली सहभागी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान रहेका छन्। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ, जसअनुसार सबै...

टप टी–२० सिरिजमा नेपालको पहिलो जित, नन्दन यादवको ५ विकेटले चम्कियो टोली

काठमाडौँ, – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले अन्ततः पहिलो जित हात पारेको छ। मंगलबार सम्पन्न चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्दै प्रतियोगितामा दुई अंक जोड्न सफल भयो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनाएको थियो। जवाफी रूपमा १८१ रनको...