आइसिसी महिला टी-२० ग्लोबल छनोट: नेपालले १२३ रनको लक्ष्य पूरा गर्न सकेन

काठमाडौं ।काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ। नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङ गर्न पुगेको नेपालका लागि ओपनर विन्दु रावलले ४४ र सम्झना खड्काले...

एन्फाको वार्षिक बजेट १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ पारित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२६ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ। बुधबार एन्फाको अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले यस बजेटलाई अनुमोदन गरेको हो। बैठकले दुईवटा मुख्य निर्णय पनि गरेको छ। यसअनुसार आर्थिक वर्ष २०८१/८२...

पहिलो पटक विदेशी मैदानमा आइस स्केटिङ खेल्दै नेपाली टिम

पहिलो पटक विदेशी मैदानमा आइस स्केटिङ खेल्दै नेपाली टिम
काठमाडौं। नेपालले इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउन लागेको छ। भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ र अन्तर्राष्ट्रिय स्केटिङ महासंघको सहयोगमा हुने सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा नेपालका दुई महिला र चार पुरुष खेलाडीले भाग लिनेछन्। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत...

पीएसजीविरुद्धको कानुनी मुद्दामा एमबाप्पेको जित, करिब ८ अर्ब ८० करोड पाउने

काठमाडौं । फ्रान्सका चर्चित फरवार्ड किलियन एमबाप्पेले आफ्नो पूर्वक्लब पेरिस सेन्ट जर्मन (पीएसजी) विरुद्धको कानुनी विवादमा सफलता हात पारेका छन्। अदालतको निर्णयअनुसार एमबाप्पेले पीएसजीबाट ६० मिलियन युरो, अर्थात् करिब आठ अर्ब ८० करोड नेपाली रुपैयाँ पाउने भएका छन्। यससँगै एमबाप्पेले १५ लाख युरो बराबरको ‘इथिक्स बोनस’ समेत प्राप्त गर्नेछन्। फ्रान्सेली फुटबल...

टी–२० विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोलीको कन्डिसनल क्याम्प आजदेखि सुरु

फोटो स्रोत:नेपाल क्रिकेट संघ (क्यान) काठमाडौं — आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मङ्गलबारदेखि कन्डिसनल क्याम्प सुरु गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुख्य प्रशिक्षक स्टुवर्ड लले पहिलो चरणको बन्द प्रशिक्षणका लागि २४ जना खेलाडीलाई समावेश गरेका छन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार यो कन्डिसनल...

इस्ट बंगाल र एपीएफ बराबरीमा, साफ महिला च्याम्पियनसिपको फाइनल तय

काठमाडौं – साफ क्लब महिला च्याम्पियनसिपको समूह चरण बुधबार सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफ र इस्ट बंगालबीचको अन्तिम खेल गोलरहित बराबरीमा सकिँदा प्रतियोगिताको समूह चरणको यात्रा पूरा भएको छ। बराबरीको नतिजासँगै इस्ट बंगालले तालिकाको शीर्ष स्थान बनाउँदै फाइनलमा प्रवेश गरेको छ। चार समूह खेलमा तीन जित र एक बराबरीसहित...

दुबईमा हुने पारा गेम्समा रेनु तामाङ ४७ केजी समूहमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङ प्रतिस्पर्धा गर्ने भएकी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मिसन–२०२६ विशेष प्रशिक्षणमा रहेका रेनुले के–४४ वर्गअन्तर्गत ४७ केजीमुनिको तौल समूहमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनका प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रिय लेभल–२ कोच कविराज...

साफ महिला क्लब च्याम्पियनसिप: ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल आज आमनेसामने

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले आज (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ट्रान्सपोर्टको यो दोस्रो खेल हो। यसअघि उनले पाकिस्तानी क्लब कराची सिटी एफसीसँग खेलिएको उद्घाटन खेल गोलरहित बराबरीमा टुंग्याएकी थिइन्। दिउँसो २ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल ट्रान्सपोर्टका...

न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम एनपीएल–२०२५ मा पोखरा एभेन्जर्सबाट खेल्ने

काठमाडौं । न्युजिल्यान्डका अनुभवी अलराउन्डर जिम्मी निसम आगामी नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। शुक्रबार बिहान पोखरा एभेन्जर्सले निसमलाई टोलीका चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जानकारी दिएको हो। पहिलो संस्करणमा जनकपुर बोल्ट्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका निसम यसपटक भने...

पछिल्लो २० वर्षको निरन्तर प्रयासका कारण आज (एनपीएल)ले पहिचान बनाएको हो:पारस खड्का

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन तत्कालैको प्रयासबाट आएको नभएको बताएका छन्। शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र क्यानको सहकार्यमा आयोजित ‘एनपीएल मिडिया डे’ कार्यक्रममा बोल्दै उनले भने, “नेपाली क्रिकेटमा आएको यो परिवर्तन एक सचिव परिवर्तन भएर आएको होइन। हामीले...