शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा

काठमाडौं । नेपाल प्रहरीमा एउटा चर्चित कहावत छ –‘पूर्व डीआईजी शम्भु थापा क्षेत्री परिवारका सदस्यलाई प्रहरीकाे निलो गाडी चढ्न दिनुहुन्थेन, भन्नुहुन्थ्यो - गाडी संगठनले मलाई चढ्न दिएको हो, तिमीहरुलाई हाेइन ।’  तीनै शम्भुका छोरा हुनुहुन्‍छ मंगलबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेका शैलेश थापा क्षेत्री । भक्तपुरको कटुञ्जेमा ‘काजी’ परिवारमा...

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बालुवाटारमा  जारी छ । अहिले स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । तर, दोस्रो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्न । । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षयता गरिराख्नु भएको छ । आजको बैठकमा स्थायी कमिटीका...

मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी

मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
उदय पोखरेल वैशाख २८ । काठमाडौं । कोरोनाको सन्त्रास तथा लकडाउनको बीचमा पनि राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको छ । सामाजिक दुरी कायम गर्दै तथा स्वास्थ्य सुरक्षा साबधानी अपनाएर कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । अहिले मुहान तथा टनेलको काम अन्तिम चरणमा पुगेको छ ।...

पार्टी एकताको महत्व बुझ्‍न प्रचण्‍डकाे अपिल, नेकपाकाे अ‌ान्तरिक एकता सुद‌ृढ बनाउने अध्यक्ष अ‌ाेलीकाे घाेषणा

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा एक वक्तव्य जारी गर्दै पार्टीकाे आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने घाेषणा गरेका छन् । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम...

प्रधानमन्त्री ओलीमा प्रत्यारोपित मृगौलाले राम्रोसँग काम गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीमा दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रत्यारोपित र्मिगौलाले राम्रोसँग काम गरिरहेको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक प्राध्यापक डा. प्रेम ज्ञवालीले नेपाल लुकलाई प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको हिजो शल्यक्रियाकासाथै, र्मिगौला प्रत्यारोपण...

प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यरोपणका लागि अप्रेशन थियेटरमा लगिएको छ ।  शिक्षण अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली प्रफुल्ल मुद्रामा अप्रेशन थियेटर पुगेका छन् । अप्रेशनका लागि करिब चार घन्टा लाग्ने आकलन गरिएको छ । अप्रेशन पछि प्रधानमन्त्रीलाई पोष्ट अपरेटिभ वार्डमा लगिनेछ । पोष्ट अपरेटिभ वार्डमा प्रधानमन्त्रीका...

अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा

अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा
१ ) आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, मेरो सिंंगो जीवन कुनै न कुनै संघर्षमा वित्दै आएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमान लागि संघर्ष,   कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । २) मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसँग निरन्तर लड्ने...

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउन मतदान हुने

आगामी फागुन २३ गते प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुङ्ग्याउन प्रदेश सभामा मतदान हुने भएको छ । पटक पटक सहमतिको प्रयास भएपनि सफलता हात नलागेपछि मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुङ्गो लगाउन लागिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन फागुन २३...

नेकपा प्रदेश नं १ को भेला तथा प्रशिक्षण स्थगित

आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपाले जनाएको छ । यसअघि हिजो सरकारले ठूला सभा समारोह लगायतका कार्यक्रम नगर्न सबैमा अपील...

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर
काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेकोबैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको ठाउँमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिसगरेको छ ।  राजदूत पौडेल बालुवाटार जग्गा घोटाला लगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको भनी प्रचारित छन् । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिलाई राजदूत बनाएको भनी चीनले लिलामणीप्रति...