प्रचण्ड: “२०८४ सम्म प्रधानमन्त्री बन्दिनँ”

फाइल तस्बिर। काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारलाई भ्रष्टाचारीलाई संरक्षण दिन र नराम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्न बनेको आरोप लगाएका छन्। शुक्रबार (चैत ८) वीरगन्जमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। प्रचण्डका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार "नराम्रो काम गर्न बनेको" हो। उनले वर्तमान...

रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरे

फाइल तस्बिर। काठमाडौं — पत्रकार रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको ६० लाख रुपैयाँ धरौटी माग गर्ने निर्णयविरूद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्। शुक्रबार उच्च अदालत पाटन पुगेर लामिछानेले ६० लाख धरौटी माग्ने निर्णयलाई बदर गर्ने माग गर्दै निवेदन दिएका हुन्। यसअघि, माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी...

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कुटनीतिक माध्यमबाट समाधान गर्छौं : प्रधानमन्त्री

फाइल तस्बिर। काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कुटनीतिक माध्यम समाधान गरिने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै प्रधानमन्त्री ओलीले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको बताउनुभयो...

आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित भएको छ। बैठकमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको यो विधेयक पारित गर्नका लागि प्रस्ताव राख्दा बहुमतले स्वीकृत गरेपछि उक्त विधेयक पारित भएको हो। विधेयकमाथि सांसदहरूले केही संशोधन प्रस्ताव प्रस्तुत गरे पनि दुईवटा बाहेक सबै संशोधनहरू...

‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेंको अभिव्यक्तिप्रति घिमिरेले क्षमायाचना मागे

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति क्षमा याचना गरेका छन्। उनले बुधवारको प्रतिनिधिसभा बैठकमा आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना व्यक्त गरे। घिमिरेले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुला गर्नुपर्ने भनाइ राखेका थिए। उक्त अभिव्यक्तिप्रति बुधबारको बैठकमा घिमिरेले सो...

एकीकृत समाजवादी पार्टीले बैठक बोलायो

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति र कार्यक्रमलाई अनुमोदन गर्नका लागि चैत १० गतेभित्र मातहतका सबै कमिटीका बैठकहरू आयोजना गर्ने निर्णय गरेको छ। समाजवादी अभियानलाई सुशासन, रोजगारी, समृद्धि र सामाजिक रूपान्तरणको लक्ष्य राखी देशभर प्रभावकारी रूपमा सञ्चालन गर्न सबै कमिटीहरूले कार्यक्रम अनुमोदन गर्नका लागि बैठकहरू आह्वान गरिएको...

विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाऔं : अर्थमन्त्री पौडेल

फाइल तस्बिर। काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकलाई सकेसम्म संगतिपूर्ण, सम्पुष्ट र राम्रो बनाउनुपर्ने बताउनुभएको छ । मंगलबारको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अर्थ समितिको बैठकमा आज भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो । सोही बारेमा अर्थमन्त्री पौडेलले...

ज्ञानेन्द्र शाहको गल्तीले देशमा गणतन्त्रको स्थापना भएको हो : प्रचण्ड

फाइल तस्बिर। काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले राजतन्त्र पुनःस्थापनाको प्रयासलाई 'कलाविहीन नाटक' भनेका छन्। सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनःस्थापना सम्भव नहुने टिप्पणी गरे। प्रचण्डले भने, "ज्ञानेन्द्र शाहको गल्तीले नै देशमा गणतन्त्रको आगमनमा सहयोग पुर्यायो," र थपे, "अहिले पनि ज्ञानेन्द्रको...

प्रधानमन्त्री ओली र देउवासँग दाहालको संवाद: गणतन्त्रवादीहरू एक हुनुपर्छ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक महत्त्वपूर्ण संवाद गरेका छन्। सो संवादका क्रममा, दाहालले गणतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै गठबन्धन सरकारलाई जिम्मेवार रुपमा काम गर्न आग्रह गरेका छन्। अध्यक्ष दाहालको सचिवालयका अनुसार, उनले सरकारको कार्यप्रणालीले राजावादी प्रवृत्तिहरूलाई सक्रिय बनाएको भन्दै...

श्रमिकलाई सम्झौताअनुसार सेवा सुविधा नदिने मेनपावर कम्पनीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्झौताअनुसार पारिश्रमिक र सेवा सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले ठगीको शिकार भएको, समस्यामा परेको र दूतावासमा समस्या राख्दा बेवास्ता गरिने गुनासो आएको उल्लेख गर्नुभएको हो। अर्यालले युएई...