भारतका एक नेपालविज्ञ भन्छन्, ‘नेपालविरुद्ध लगाइएको भारतीय नाकाबन्दीका लागि जयशङ्करले पश्चात्ताप गर्नुपर्छ’

भारतीय विदेशमन्त्री एस जयशङ्करका लागि यो भ्रमण 'आफ्नो नमिठो विगत बिर्साउँदै द्विपक्षीय सम्बन्ध विस्तारका लागि विश्वसनीयताको वातावरण स्थापित गर्न महत्त्वपूर्ण हुने' नेपाल मामिलाका एक भारतीय विज्ञले बताएका छन्। भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल सुरु गरेपश्चात् बुधवार नेपाल भ्रमणमा आउने उनी सबैभन्दा वरिष्ठ भारतीय नेता हुन्। तर एस जयशङ्करको नामसँगै...

काठमाण्डू उपत्यका पनि डेङ्गी प्रकोपको उच्च जोखिममा

लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्। तर यो...

कालीगण्डकी-तिनाउ डाइभर्शन: आवश्यकता हो कि राजनीतिक स्वार्थ

कालीगण्डकी-तिनाउ डाइभर्शनबारे अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरूले परस्परविरोधी कुरा गरिरहेका छन्। कालीगण्डकी नदीको पानीलाई झन्डै २५ किलोमिटरभन्दा केही लामो सुरुङमार्फत् तिनाउ नदीमा मोडेर रूपन्देही र कपिलवस्तुमा सिँचाइ गर्ने यस योजनाको मुख्य लक्ष्य हो। यस परियोजनालाई सत्तारूढ नेकपाका महासचिव रहेका सांसद विष्णु पौडेल 'अत्यावश्यक' भन्दै 'जसरी पनि गराई छाड्ने'...

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

३० साउन, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा...

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय
गृह मन्त्रालयका सहसचिव तथा द्वन्द तथा विपद् ब्यवस्थापन महाशाखा प्रमुख ईन्दू घिमिरेले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य उपलब्धी हासिल भएको दाबी गरेकी छन् । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा उनले मन्त्रालय र सम्वद्ध निकायहरुको निरन्तरको प्रयासले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य...

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी
नेपाल लुक संवाददाता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र...

शहरी विकासः योजना छ इच्छाशक्ति छैन

शहरी विकासः योजना छ इच्छाशक्ति छैन
नेपाल लुक संवाददाता नेपालमा प्रत्येक दुई वर्षमा शहरी विकासको योजना बन्ने गर्छ । २०२८ सालदेखि सुरु भएको यो क्रम अहिले पनि जारी छ । तर जति योजना बन्छन् त्यसको ब्यवहारिक कार्यान्वन भने करिव करिव उल्टो हुने गरेको बताउँछन् शहरी विकास विज्ञ पीएस जोशी । टेलिभिजन कार्यक्रम टक अफ...

गुल्मीमा पहिरो:१२ को मृत्यु,करिब आधा दर्जन मानिस वेपत्ता

गुल्मीमा पहिरोमा घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने करिब ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर करिब आधा दर्जन मानिस वेपत्ता भएका हुन् ।उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी...

वीपी कोइरालाको ३७औं स्मृति दिवस: व्यक्तित्व, राजनीति र साहित्य

सदानन्द अभागी- विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हे¥यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र महिनामा कृष्णप्रसाद कोईरालाकी कान्छी श्रीमती दिव्या कोइरालाबाट विश्वेश्वर प्रसाद कोइरालाको (शैल्यकृयाबाट) वनारसमा...

वाढी पहिरोपछिको स्थिति र यथार्थ

वाढी पहिरोपछिको स्थिति र यथार्थ
नेपाल लुक संवाददाता गत साता मानिसहरु आ आफ्नो काममा ब्यस्त थिए । असारको महिना रोपाइको चटारो त हुने नै भयो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषकहरुको ब्यस्तता बढ्छ नै । तर रोपी सकेको धानलाई समेत बगाउने गरी लगातार झरी दर्कियो । तीन दिनसम्म लगातारकोे झरीले धान...