मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?

मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
काठमाडौं : वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन साहसिक भूमिका निर्वाह गरेका श्रममन्त्री गोकर्ण विष्टको बहिगर्मनप्रति नागरिकस्तरमा चासो र चर्चा भइरहेको छ। मलेसियाको रोजगारीमा वर्षो‌देखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई हटाउनुपर्ने कारणबारे सामाजिक संजालमा विभिन्‍न प्रश्‍न सोधिएका छन्। विष्टको सक्रियताका कारण वैदेशिक रोजगारीमा मनोमानी गर्दै...

मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)

मन्त्रिपरिषद् पुनर्गठनः  (सूचीसहित)
४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । न् । बुधवार साँझ पठाइएको सूची ...

प्रम ओली र दाहाल शीतल निवासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल बालुवाटारमा गरेलगत्तै  अध्यक्षद्धय राष्ट्रपति भेट्न पुगेका हुन् । पुनर्गठनकाे सूची बाेकेर दुई नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका हुन् कि नबाेकि गएका हुन् भन्ने प्रष्ट...

प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने

काठमाडौं। मन्त्रीपरिषद पुनर्गठनका लागि हेरफेर हुने मन्त्रीहरुका नामका बिषयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ। शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि नेकपा सचिवालयको बैठक तीन घण्टा पर सरेको छ। ...

ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ। लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्। गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको...

मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच भेटघाट खासै हुने गरेको छैन । तर, मन्त्रिपरिषद् पुर्नगठन निश्चित भएपछि दुई नेताबीच भेट भएको छ ।  स्रोत अनुसार गृहमन्त्री थापा आज बिहानै पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । ‘बिहान सात बजे नै रामबहादुर थापा आउनुभएको...

बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी

उदय पोखरेल- बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सो स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।...

विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन

काठमाडौँ — केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ । मंगलबार १८ बुँदे निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिले शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा...

यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’

यी हुन् काङ्ग्रेसले देखेका सरकारका २१’असफलता’
बीबीसी - प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्गलवार पत्रकार सम्मेलन गरेर वर्तमान सरकार 'असफल' बनेको आरोप लगाएको छ। उप-निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन लक्षित प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गर्ने क्रममा उसले "गएको २१ महिनामा सरकार असफल भएका २१ वटा बुँदाहरू" सार्वजनिक गर्दै सरकारप्रति विभिन्न आरोप पनि लगाएको छ। झण्डै दुई तिहाई बहुमतका साथ वर्तमान सरकार गठन...

प्रचण्ड सचिवालयको विज्ञप्ति : मन्त्री हेरफेर प्रधानमन्त्रीकाे विषय, नेकपा सचिवालय बैठक भोलि

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनकाे विषयलाई लिएर पूर्व माअ‌ाेवादी पक्षबाट दवाबमा परेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे तर्फबाट खण्डन विज्ञप्ति अ‌ाएकाे छ । दाहालकाे निजी सचिवालयले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ- मन्त्री फेरबदलकाे विषय प्रधानमन्त्रीकाे क्षेत्राधिकार हाे । पूर्व माअ‌ाेवादी पक्षका हटाइन लागेका मन्त्री र मन्त्रीका अ‌ाकांक्षीहरुबाट ठूलाे दवाब परेपछि दाहालकाे सचिवालयले विज्ञप्ति...