लुभू क्षेत्रमा इनारबाट युवकको शव बरामद, केही व्यक्ति नियन्त्रणमा

लुभू — ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूस्थित विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारमा बोराभित्र राखिएको अवस्थामा एक युवकको शव फेला परेको छ। बुधबार अपराह्न तरकारी खेती गर्ने स्थानीयले इनारमा बोरा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच बिदाइ भेट, नेपाल-चीन सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

प्रधानमन्त्री  कार्की र चिनियाँ राजदूत सोङबीच बिदाइ भेट, नेपाल-चीन सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच बुधबार सिंहदरबारमा बिदाइ भेटवार्ता भएको छ। आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका राजदूत सोङले प्रधानमन्त्री कार्कीसँग अन्तिम भेट गरेका हुन्। भेटमा नेपाल-चीन सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। सोङले चीन नेपालको घनिष्ट मित्र भएको उल्लेख गर्दै नेपालको...

राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र तोकिए

काठमाडौं – आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार, पुस २ गते एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख सहभागी हुने निर्वाचक मण्डलमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रदेशसभा सदस्यका लागि (क) मतदान...

मधेशमा मन्त्रिपरिषद् विस्तार हुदै, गठबन्धन दलको भागबण्डा पूरा हुने

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। जनमत पार्टीबाहेक सातदलीय गठबन्धनका दलहरूबाट मन्त्रालयसहित एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी भएको जनाइएको छ। सातदलीय गठबन्धनको आज बसेको बैठकले तत्काल गठबन्धनमा सहभागी दलहरूबाट प्रतिनिधित्व हुने गरी मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी...

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार रुपैयाँ नाघ्दै २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८०० रुपैयाँ थियो। एकै दिनमा भएको वृद्धिले सुनको...

सिड्नी बोन्डी बिच गोलीकाण्ड: १२ मृत, २९ भन्दा बढी घाइते, सुरक्षा अलर्ट जारी

काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिच क्षेत्रमा आइतबार साँझ गोलीकाण्ड हुँदा १२ जनाको मृत्यु भएको छ भने २९ भन्दा बढी घाइते भएका छन्। घटनाको समय हनुक्का पर्वको अवसरमा ठूलो संख्यामा मानिसहरू जम्मा भइरहेका बेला स्थानीय समय अनुसार साँझ ६:४७ बजे बोन्डी पार्क प्लेग्राउन्ड नजिकै भएको बताइएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा...

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ। आइतबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा उक्त प्रतिवेदन राष्ट्रपति समक्ष औपचारिक रूपमा बुझाइएको हो। प्रधानमन्त्री कार्कीले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको जानकारी दिइएको छ। कार्यक्रममा सुरक्षा...

युवा लक्षित रोजगारी कार्यक्रम अघि बढाउने श्रममन्त्रीको प्रतिबद्धता

काठमाडौं । अन्तरिम सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाको रोजगारी व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमै ‘जेन–जी कक्ष’ स्थापना गरेर काम गर्ने बताउनुभएको छ। आइतबार मन्त्रालयमा जेन–जीका अगुवाहरूसँग भएको छलफलका क्रममा मन्त्री भण्डारीले जेन–जीको प्रतिनिधित्व रहने गरी विशेष सेल गठन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सेलमार्फत निजी क्षेत्रसँग सहकार्य...

संखुवासभामा घरेलु विवादपछि महिला मृत भेटिइन्, पति नियन्त्रणमा

संखुवासभा: आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई ३७ वर्षीया श्रीमती मीना शेर्पाको मृत्यु प्रकरणमा संलग्न रहेको आशंकामा शनिबार नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चैनपुरलगायतका प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मंसिर ९...

चीनद्वारा नेपाल, यूएई र इजिप्टका लागि उपग्रहसहित लिजियन–१ सफल प्रक्षेपण

काठमाडौं । चीनले बुधबार लिजियन–१ वाइ–११ नामक किनेटिका–१ क्यारियर रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो रकेटमा नौवटा उपग्रह रहेका थिए, जसमा नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टका लागि तीन अन्तर्राष्ट्रिय पेलोड समावेश थिए। नौ उपग्रहलाई तोकिएको कक्षमा पुर्‍याएपछि मिशनलाई पूर्ण रूपमा सफल भएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स ले जनाएको छ। रकेट...