अनलाइन टेलिभिजन र युट्युब च्यानलका लागि आवश्यक नीति बनाउन सरकारको तयारी

अनलाइन टेलिभिजन र युट्युब च्यानलका लागि आवश्यक नीति बनाउन सरकारको तयारी
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ। मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले सरकार नीतिगत सुधार गरी अनलाइन टेलिभिजन मिडियासँग सहकार्य गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले अनलाइन मिडियालाई “न्यू मेन स्ट्रिम मिडिया” भनेर व्याख्या गर्दै, यसले देश...

‘राष्ट्रिय सहमति भए ई–भोटिङ सम्भव’: सञ्चार मन्त्री खरेल

‘राष्ट्रिय सहमति भए ई–भोटिङ सम्भव’: सञ्चार मन्त्री खरेल
ललितपुर — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राजनीतिक र राष्ट्रिय सहमति भए ई–भोटिङको व्यवस्था कम खर्चमै गर्न सकिने बताउनु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट २०२५’ मा सम्बोधन गर्दै मन्त्री खरेलले डिजिटल माध्यमबाट मतदान गर्न दबाब दिनुपर्ने...

२४० किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले करिब २४० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र २१ वर्षीय नवराज लो रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार (पुस ६) बेलुका वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुर ढाँटबाट अवैध लागुऔषध चरेससहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको...

आफ्नो पहिचान जोगाउन मौलिक संस्कृति आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजका मौलिक परम्परा, संस्कृति र वेशभूषा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा प्रधानमन्त्री कार्कीले आधुनिकतासँगै संस्कृतिभित्र रहेका हानिकारक प्रथा सुधार गर्दै मौलिक पहिचान जोगाएर अघि बढ्नुपर्ने बताउनुभयो। भेटका क्रममा परिषद्का प्रतिनिधिहरू गुरुङ समुदायको परम्परागत वेशभूषामा...

योग र ध्यानले मन शुद्ध बनाउँछ : शिक्षामन्त्री पुन

काठमाडौँ, । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई जीवनशैलीको रूपमा अपनाउन सके समाजमा सकारात्मक परिवर्तन आउन सक्ने बताउनुभएको छ। विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले योग र ध्यानले मन शुद्ध बनाउने भएकाले समाजमा देखिने विकृति कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। उहाँले वर्तमान समयमा मन शुद्ध पार्नु...

आइतबार सुनको मूल्य घट्दा चाँदीको दर उकालो,तोलाको कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४००...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ। जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गरेका हुन्। जेनजी प्रदर्शनको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर...

जेन–जी’ आन्दोलन: कोटेश्वर ट्राफिक प्रभाग आगजनी प्रकरण, दुई जनामाथि अदालतमा मुद्दा दायर

काठमाडौं — ‘जेन–जी’ आन्दोलनका क्रममा कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभागमा पेट्रोल बम प्रहार गरी आगजनी तथा लुटपाट गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी अनुसन्धानका आधारमा निमा दोर्जे (प्रभास तामाङ) र समिर थपलियाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘आपराधिक उपद्रव’ कसुरमा अभियोग...

नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च

काठमाडौं — नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार पनि सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको थियो। यस्तै, चाँदीको मूल्य...

ट्रम्पद्वारा सैनिकलाई आर्थिक सहायता दिने घोषणा, ‘वारियर डिभिडेन्ड’ योजना सार्वजनिक

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै अमेरिकी अर्थतन्त्रलाई केन्द्रमा राखेर आफ्नो धारणा प्रस्तुत गरेका छन्। सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले देशमा देखिएको मुद्रास्फीति र बढ्दो मूल्यवृद्धिका लागि अघिल्लो प्रशासन जिम्मेवार रहेको दाबी गरे। उनले पूर्वराष्ट्रपति जो बाइडेनको नीतिप्रति आलोचनात्मक टिप्पणीसमेत गरेका छन्। ट्रम्पले आफ्नो कार्यकालमा...