ओलीलाई महेश बस्नेतको पहलमा गुण्डु सारियो, सार्वजनिक कार्यक्रमको तयारी

काठमाडौं, ।नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्। जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारणले उनलाई अस्थायी रूपमा सैनिक नियन्त्रणमा राखेको थियो। ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि २४ भदौदेखि सैनिक ब्यारेकमै बसेका थिए। अहिले उनी भक्तपुरको गुण्डु सरेका छन्, भाडामा लिइएको घरमा उनी बसोबास...

प्रचण्डको आत्मालोचना : “जनताको अपेक्षा पूरा गर्न चुक्यौँ, तर सच्याउने छौँ”

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा सार्वजनिक सन्देश जारी गर्दै आफूहरूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन्। जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आत्मालोचना गर्दै उनले व्यवहारमा चुकिएको उल्लेख गरेका छन्। उनले गठबन्धनको बाध्यात्मक अवस्थाले सरकार सञ्चालनमा असर पारेको बताएका छन्। “कुनै आपराधिक गतिविधिमा मुछिएका छैनौं, तर...

सरकारले निर्धारित समयमै चुनाव सम्पन्न गराउनुपर्छ: शंकर पोखरेल

काठमाडौं, – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारलाई समयमै चुनाव सम्पन्न गराउनुपर्ने बताएका छन्। उनले भने, "यो सरकार अन्तरिम भएकाले यसको मुख्य कर्तव्य चुनाव सम्पन्न गराउनु हो। शान्ति र सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान दिनुपर्छ। पोखरेलले सडक प्रदर्शनलाई जनमत प्राप्त गर्ने स्थायी माध्यम मान्न...

ऊर्जा क्षेत्रमा सार्वजनिक र निजी निकायबीचको बक्यौता कसरी असुलिने छ ?

काठमाडौं, —नेपालमा हालैको राजनीतिक परिवर्तनपछि पूर्ववत् अवस्थामा फर्किन लागेको ऊर्जा क्षेत्रको नेतृत्वले नयाँ चर्चा उत्पन्न गरेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नेपाल विद्युत् प्राधिकरण (NEA) को कार्यकारी निर्देशकका रूपमा कार्यरत कुलमान घिसिङलाई ओली र ऊर्जा मन्त्री दीपक खड्कासँगको द्वन्द्वका कारण चैत ११ गते बर्खास्त गरिएको थियो। तर अहिले उनी...

मन्त्री बन्न होइन, परिवर्तनका लागि पार्टी छाडेकी हुँ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी त्याग गरेपछि जेनजी आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गरेकी छन्। उनले आन्दोलनको एजेन्डासँग आफू अझै प्रतिबद्ध रहेको बताउँदै परिवर्तनको पक्षमा उभिने दृढता व्यक्त गरेकी हुन्। आइतबार एक भिडियो सन्देशमार्फत श्रेष्ठले भनिन्, “मैले एजेन्डा छाडेकी होइन। जेनजीलाई साथ र सहयोग लिने र...

सभापति देउवामाथि भएको आक्रमण अमानवीय र निन्दनीय : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणलाई अमानवीय, बर्बरतापूर्ण र निन्दनीय भनेको छ। भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासभित्रै रहेका देउवा दम्पत्तिमाथि प्रदर्शनकारीले कुटपिट गरेका थिए। सो घटनासम्बन्धी भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भइसकेका छन्। उनीहरू हाल पनि उपचाररत...

प्रचण्डले विप्लवलाई भने: पार्टी एकता गरौं

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान हरिसिद्धिमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को निवास पुगे। करिब ४५ मिनेट लामो भेटवार्तामा दुवै नेताले समसामयिक राजनीतिक विषय र पार्टी एकताबारे छलफल गरे। प्रचण्डले विप्लवलाई पार्टी एकताको विषयमा आफ्नो स्थायी समिति बैठकले गरेको निर्णय व्याख्या गर्दै कम्युनिस्टहरूबीच...

प्रधानमन्त्रीले लिपुलेकबारे चीन र भारतसँग स्पष्ट स्ट्यान्ड लिनुपर्छ : सांसद खतिवडा

काठमाडौं — नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापारिक सहमति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले तत्काल कुटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका क्रममा यो विषय उच्च कूटनीतिक तहमा स्पष्ट रूपमा उठाउनु...

पूर्वराष्ट्रपति भण्डारीले पार्टी एकता विथोल्ने काम गरिरहनुभएको छ:प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक गतिविधि एमाले विरुद्ध केन्द्रित रहेको टिप्पणी गरेका छन्। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भण्डारीको एमाले सदस्यता नरहेको स्पष्ट गर्दै, उनी पार्टीलाई कमजोर बनाउने उद्देश्यले असन्तुष्ट समूहहरूलाई संगठित गर्दै हिँडेको आरोप लगाए। "राष्ट्रपति बनेपछि उहाँले...

प्रधानमन्त्रीको विश्वास मतसम्बन्धी विवादमा सर्वोच्चको आदेश : लिखित जवाफसहित छलफलमा उपस्थित हुन भनियो, अन्तरिम आदेश भने जारी भएन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गर्दै लिखित जवाफसहित छलफलमा उपस्थित हुन आदेश दिएको छ। शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सरकारलाई एक साताभित्र कारण सहितको लिखित जवाफ पेस गर्न र अन्तरिम आदेशसम्बन्धी छलफलमा उपस्थित हुन...