सुशासन, भ्रष्टाचार अन्त्य र समयमै निर्वाचन— सरकारको प्रमुख म्यान्डेट : सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल

सुशासन, भ्रष्टाचार अन्त्य र समयमै निर्वाचन— सरकारको प्रमुख म्यान्डेट : सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल
तस्बिरः रासस काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले वर्तमान सरकार जेनजी आन्दोलनको जग र सबै राजनीतिक दल तथा जनताको चाहनाबाट बनेको उल्लेख गर्दै, सरकारको मुख्य दायित्व निर्धारित समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा बुधबारको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी...

सरकार निजी क्षेत्रको मनोबल उच्च राख्न प्रतिबद्ध : अर्थमन्त्री खनाल

सरकार निजी क्षेत्रको मनोबल उच्च राख्न प्रतिबद्ध : अर्थमन्त्री खनाल
काठमाडौँ, ।अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँग सोमबार भएको भेटमा मन्त्री खनालले सो कुरा बताएका हुन्। उनले पुनर्निर्माण प्रक्रिया सुदृढ बनाउन सरकारले राजस्व...

नेताहरूका घरमा आगजनी हुँदा देखिएको नगदबारे छानबिन सुरू भइसकेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, असोज ९ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा नेताहरूका निजी निवासमा भएको आगजनी तथा तोडफोडका घटनामा देखिएको नगद रकमबारे छानबिन प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सम्बद्ध निकायले घटनाको सम्बन्धमा छानबिन सुरु गरिसकेको स्पष्ट पारिन्। “प्रदर्शनका क्रममा व्यक्तिका निजी घरमा भएको आगजनी र...

तीन महिनाभित्र परीक्षाफल ननिकाले अनुदान रोक्का गर्ने : शिक्षा मन्त्री महावीर पुन

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्ने चेतावनी दिएका छन्। मन्त्री पुनले मंगलबार सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै भने, “अबदेखि कुनै पनि विश्वविद्यालयले परीक्षा लिएपछि अधिकतम तीन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्नुपर्नेछ। यदि समयमै नतिजा प्रकाशित भएन भने, त्यस विश्वविद्यालयको सरकारी अनुदान रोक्का...

ओलीको आरोप: “सिंहदरबार जलाउने देशभक्त होइनन्, योजनाबद्ध काम हो”

भक्तपुर, –नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी योजनाबद्ध भएको दाबी गर्दै त्यसमा देशभक्त युवाहरू संलग्न नरहेको स्पष्ट पारेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित कार्यकर्ता भेलामा ओलीले देश र जनतालाई माया गर्ने व्यक्तिले कहिल्यै सिंहदरबार जलाउने काम नगर्ने बताउँदै भने, “सिंहदरबार जलाउँछु भनेर पहिलेदेखि नै धम्की...

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छुः सञ्चारमन्त्री खरेल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षालाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सुरक्षा मामिलामा गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री खरेलले तीनकुनेमा गत...

नारायणकाजीले प्रचण्डसँग मागे कार्यवाहक अध्यक्ष, प्रचण्डको जवाफ– विशेष महाधिवेशनले निर्णय गर्छ

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कार्यवाहक अध्यक्षको जिम्मेवारी मागेका छन्। उपमहासचिव हरिबोल गजुरेलका अनुसार, दुई दिनअघि बसेको पदाधिकारी बैठकमा श्रेष्ठले आफूलाई कार्यवाहक अध्यक्षको जिम्मा दिनुपर्ने प्रस्ताव राखेका थिए। तर, अध्यक्ष प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए। “उहाँले आफूलाई कार्यवाहक अध्यक्ष दिन भन्नुभएको थियो,...

‘मल अभाव अन्त्य गर्न गम्भीर छु’ : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियारले देशभर भइरहेकाे मल अभावको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री परियारले कृषि उत्पादन वृद्धि गर्न मलको सुनिश्चित आपूर्ति अपरिहार्य रहेको बताए। ‘मल अभावले कृषकहरू मर्कामा छन्। म स्वयं यस विषयमा...

चार मन्त्रीहरूले राष्ट्रपति समक्ष लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलको कार्यालय शीतल निवासमा आज चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिस अनुसार निम्न चार व्यक्तिहरू मन्त्रीका रूपमा नियुक्त भएका छन्: अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन, र जगदीश खरेल। उनीहरूले निम्न मन्त्रालयहरूको जिम्मेवारी सम्हाल्नेछन्: अनिलकुमार सिन्हा — उद्योग, वाणिज्य तथा आपूर्ति;...

माननीय सञ्चारमन्त्री जगदीश खरेल आज शपथ लिँदै

काठमाडौं, — हालै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त माननीय जगदीश खरेलले आज (सोमबार) दिउँसो २ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको छ। शपथ ग्रहण समारोह सम्पन्न भएपछि उहाँले दिउँसो ३:३० बजे मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ । यसअघि सञ्चार तथा सूचना प्रविधि...