एमालेको केन्द्रीय कमिटी बैठक दुई दिनपछि हुने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि सारिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकको तयारी नपुगेकाले असोज २७ गतेबाट तय भएको बैठक अब असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्नेछ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको घटनाले पनि बैठक...

सूचना प्रविधिसँगै हुलाक सेवा समयानुकूल बनाउँदै लैजानु अत्यावश्यक: सञ्चारमन्त्री खरेल

काठमाडौँ, – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना र सञ्चार प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवालाई समयानुकूल आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनु अपरिहार्य रहेको बताएका छन्। १५१ औँ हुलाक दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री खरेलले वर्तमान प्रविधिको युगमा हुलाक सेवाले आफ्नो स्वरूप विस्तार गर्दै व्यापारिक तथा व्यावसायिक...

सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी, सभापति देउवा अनुपस्थित

केन्द्रीय समिति बैठकको तयारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल काठमाडौं, — नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। पार्टी सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति बैठकको कार्यसूची (एजेन्डा) तय गर्ने विषयमा छलफल भइरहेको कांग्रेस...

ओलीको चेतावनी — गृहमन्त्री बाबु धेरै नउत्तालिनू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सडक तमासा गरिरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले गृहमन्त्रीलाई राजनीति बुझेर चल्न चेतावनी दिएका छन् । “गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु,” उनले भने, “राजनीति ख्याल ठट्टा होइन...

सुशासन, भ्रष्टाचार अन्त्य र समयमै निर्वाचन— सरकारको प्रमुख म्यान्डेट : सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल

तस्बिरः रासस काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले वर्तमान सरकार जेनजी आन्दोलनको जग र सबै राजनीतिक दल तथा जनताको चाहनाबाट बनेको उल्लेख गर्दै, सरकारको मुख्य दायित्व निर्धारित समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्। राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा बुधबारको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी...

सरकार निजी क्षेत्रको मनोबल उच्च राख्न प्रतिबद्ध : अर्थमन्त्री खनाल

काठमाडौँ, ।अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उच्च राख्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँग सोमबार भएको भेटमा मन्त्री खनालले सो कुरा बताएका हुन्। उनले पुनर्निर्माण प्रक्रिया सुदृढ बनाउन सरकारले राजस्व...

नेताहरूका घरमा आगजनी हुँदा देखिएको नगदबारे छानबिन सुरू भइसकेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, असोज ९ — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा नेताहरूका निजी निवासमा भएको आगजनी तथा तोडफोडका घटनामा देखिएको नगद रकमबारे छानबिन प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सम्बद्ध निकायले घटनाको सम्बन्धमा छानबिन सुरु गरिसकेको स्पष्ट पारिन्। “प्रदर्शनका क्रममा व्यक्तिका निजी घरमा भएको आगजनी र...

तीन महिनाभित्र परीक्षाफल ननिकाले अनुदान रोक्का गर्ने : शिक्षा मन्त्री महावीर पुन

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्ने चेतावनी दिएका छन्। मन्त्री पुनले मंगलबार सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै भने, “अबदेखि कुनै पनि विश्वविद्यालयले परीक्षा लिएपछि अधिकतम तीन महिनाभित्र परीक्षाफल सार्वजनिक गर्नुपर्नेछ। यदि समयमै नतिजा प्रकाशित भएन भने, त्यस विश्वविद्यालयको सरकारी अनुदान रोक्का...

ओलीको आरोप: “सिंहदरबार जलाउने देशभक्त होइनन्, योजनाबद्ध काम हो”

भक्तपुर, –नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी योजनाबद्ध भएको दाबी गर्दै त्यसमा देशभक्त युवाहरू संलग्न नरहेको स्पष्ट पारेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित कार्यकर्ता भेलामा ओलीले देश र जनतालाई माया गर्ने व्यक्तिले कहिल्यै सिंहदरबार जलाउने काम नगर्ने बताउँदै भने, “सिंहदरबार जलाउँछु भनेर पहिलेदेखि नै धम्की...

पत्रकारको पेसागत र भौतिक सुरक्षाप्रति गम्भीर छुः सञ्चारमन्त्री खरेल

काठमाडौं।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षालाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले सुरक्षा मामिलामा गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री खरेलले तीनकुनेमा गत...