प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन, संविधान जोगाउन चुनौती:पूर्णबहादुर खड्का

काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन गरिएको बताएका छन्। सोमबार नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित समारोहमा उनले यस्तो धारणा राखेका हुन्। खड्काका अनुसार, “संविधान जोगाउन निकै ठूलो चुनौती आयो। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो जीवन अनुभव र जनतालाई केन्द्रमा राखेर...

आगजनी र तोडफोडमा संलग्नलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्छ:मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको नाममा भएका घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको बृहत् सद्भाव र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै उनले प्रशासनले कारबाहीमा ढिलाइ गरेको विषयमा ध्यानाकर्षण गराए। मुख्यमन्त्री आचार्यले भने, "धैर्यताको बाँध अझै टुटेको...

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान

तस्बिरः प्रदीपराज वन्त÷रासस काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ। छठ पर्वको अवसरमा सोमबार जारी शुभकामना सन्देशमार्फत उहाँले सबै पक्षलाई सक्रिय र जिम्मेवार सहभागी हुन आग्रह गर्नुभयो। सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानको रूपमा ग्रहण गरी...

वाग्मती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी

मकवानपुर — लामो समयदेखि स्थगित वाग्मती प्रदेशसभाको बैठक कात्तिक महिनाको तेस्रो सातातिर बस्ने तयारी भएको छ। प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने विषयमा छलफल भइरहेको छ। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग बैठकको मिति तय गर्न परामर्श चलिरहेको बताइन्। “छठपछि प्रदेशसभा बैठक बोलाउने तयारी भइरहेको छ। नेताहरूसँगको...

कांग्रेसलाई संकटबाट जोगाउन पुस्तान्तरण र समयमै महाधिवेशन आवश्यक : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी भित्रको नेतृत्वको पुस्तान्तरण र संरचनात्मक रुपान्तरण निर्वाचन अघि नै हुनुपर्नेमा जोड दिएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले परिवर्तन बिना आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सक्ने सम्भावना न्यून हुने बताए। पौडेलले प्रस्तुत गरेको प्रस्तावमा हाल देखिएको असन्तुष्टिको...

जेनजी आन्दोलनका माग ५ महिनाभित्र सम्बोधन गरिने:सञ्चारमन्त्री खरेल

जेनजी आन्दोलनका माग ५ महिनाभित्र सम्बोधन गरिने:सञ्चारमन्त्री खरेल
काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनमार्फत उठाइएका मागहरू आगामी पाँच महिनाभित्र सम्बोधन गरिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौंमा बिहीबार आयोजित सार्वजनिक कार्यक्रममा मन्तव्य दिँदै मन्त्री खरेलले भ्रष्टाचारविरुद्धको जनआन्दोलनले प्रस्तुत गरेका म्यान्डेटहरूलाई सरकार गम्भीरतापूर्वक कार्यान्वयन गर्न तत्पर रहेको जानकारी दिनुभयो। “अब सञ्चार मन्त्रालयमा मेरो कार्यकालको पाँच महिना मात्र बाँकी छ,”...

ओलीले नेतृत्व छोडे एमालेसँग एकता सम्भव : प्रचण्ड

धादिङ —नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले ले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्ने स्पष्ट अभिव्यक्ति दिएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी अब निर्वाचन केन्द्रित नीति लिएर अघि बढ्ने जानकारी दिए। उनले भने, “अबको...

मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान, असोज २९ भित्र दाबी पेश गर्न समय

जनकपुरधाम, — मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका निवर्तमान सचिव शत्रुघन यादवका अनुसार, प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत हासिल गर्न सक्ने प्रदेशसभा...

जेनजीको जायज माग सम्बोधन हुनुपर्छ : सभापति देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचारमुक्त शासन प्रणालीका जायज मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले देशप्रति युवाहरूको चासो सकारात्मक रहेको उल्लेख गर्दै तिनको भावना प्रति संवेदनशील बन्नु सबैको दायित्व रहेको बताए। “उहाँहरूको मुलुकप्रतिको...

फागुन २१ को निर्वाचनअघि कांग्रेसको महाधिवेशन सम्पन्न गर्नुपर्छ:नेविसंघ

काठमाडौं, — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेको छ। नेविसंघले असोज २५ गते सम्पन्न केन्द्रीय समितिको बैठकमा यस्तो निर्णय गरेको हो। कांग्रेसले पछिल्लो पटक २०७८ मंसिरमा १४औं महाधिवेशन गरेको थियो। त्यस अनुसार,...