एमसीसीः जबाफ आएपछि पनि सत्तारूढ दलबीच मतभिन्नता कायम, अबको बाटो के?

बीबीसी- अमेरिकी अनुदान मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालको अर्थ मन्त्रालयले सोधेका प्रश्नहरूको उत्तर दिएपछि त्यसबारे फेरि एक पटक चर्चा चुलिएको छ। नेताहरूदेखि विज्ञहरूले एमसीसीको उत्तरलाई फरकफरक ढङ्गले व्याख्या र विश्लेषण गरिरहेका छन्। सत्तारूढ गठबन्धनका दलका नेताहरूबीच पनि एमसीसीको जबाफबारे मत बाझिएको छ। नेपाली कांग्रेसका एक नेताले "एमसीसीको जबाफपछि सार्वजनिक वृत्तमा देखिएका आशङ्काहरू मेटिएकाले"...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?

नेपालमा हरेक वर्ष बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद आइरहन्छ । त्यसमा पत्रकार सूचना सम्प्रेषण गर्न पुगिहाल्छन् । उनीहरुले विपद्को समाचार लगातार दिइराखेका हुन्छन् । उनीहरुले जसरी हुन्छ सूचना जनतासामु पु¥याउन खटिएका हुन्छन् । तर, तिनै पत्रकार आपू चाहिँ कसरी काम गर्छन ? के तिनीहरुले सुरक्षा मापदण्ड अपनाएका छन् त...

पहाडी जिल्लामा डोजर बाटो : विकास कि विनाश ? (भिडियो सहित)

विकट भौगोलिक संरचना भएको मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिएको छ । गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने ठानिएको छ । गाउँमा डोजर पुग्दा होस् वा सडक बनेर पहिलो पटक कुनै सवारी साधन पुग्दा होस्, गाउँलेले खुसी भएर...

अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई, स्वास्थ्यका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिए

सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए । अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । यस अघि नै स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले जिम्मेवारी पाइसक्नु...

चार करोड लगानीमा सामुहिक भैंसी पालन, दैनिक आठसय लिटर दूध

दमौली, साउन ८ गते । व्यास नपा–१ हाईस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामुहिक भंैसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदिको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भंैसी पालन गरेका हुन् ।दुई वर्ष अघि सुरु गरिएको उक्त फार्ममा अहिले साना–ठूला गरि ११२ वटा...

कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन

कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन
काठमाडौं। चालू आर्थिक वर्ष २०७७र७८ को असार मसान्तसम्ममा सरकारले लिएको लक्ष्यको ९३ प्रतिशत कर संकलन भएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार आजसम्म ८ खर्ब ५२ अर्ब ८० करोड रुपैयाँ कर संकलन भएको हो। चालू आवमा ९ खर्ब १२ अर्ब ९० करोड रुपैयाँ कर संकलन गर्ने सरकारको लक्ष्य थियो। ...

प्राकृतिक विपद्को सामना : राष्ट्रिय नारा र नवीन कार्ययोजनासहित अघि बढौं: केपी शर्मा ओली

प्राकृतिक विपद्को सामना : राष्ट्रिय नारा र नवीन कार्ययोजनासहित अघि बढौं: केपी शर्मा ओली
मुलुकका विभिन्न भाग यतिबेला डढेलो र आगलागीको चपेटाले आक्रान्त छन् । यस्ता विभिन्न प्राकृतिक विपद्हरू हामीकहाँ आइरहन्छन् । हामीले सकेसम्म यिनको स्थायी समाधान खोज्ने बाटो अबलम्वन गर्नुपर्छ । यसमा तत्कालका लागि उद्दार, राहत, पुनःबसोवासको व्यवस्था गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुराचाहिँ हामीले स्वास्थ्य क्षेत्रमा ‘निरोगी नेपाल’ लाई मूल नीति भनेजस्तै...

वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षितगरी ल्याएको छ, ‘हर्षको नयाँवर्ष’अफर

कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ हामीले ‘हर्षको नववर्ष’ अफर ल्याएका हौं, जसमा हाम्रा आदरणीय ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिनुभयो भने समग्रमा ६२ प्रतिशतसम्म छुट पाउनुहुनेछ । यो बाह्रमहिने...