असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट

असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुन:स्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी दिए। कार्यालयका प्रवक्ता रमेशप्रसाद शिवाकोटी भन्छन्, "करिब २१ दिनको डेटा पुन: समाविष्ट...

आज पनि बढ्यो डलर, दिनार र दिर्हामको मूल्य, हेर्नुहोस्

आज पनि बढ्यो डलर, दिनार र दिर्हामको मूल्य, हेर्नुहोस्
काठमाडौं, २१ असोज । आज आईतबार विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले हिजो शनिबार तोकेको विनिमय दर अनुसार हिजो शनिबारको तुलनामा आज डलरको भाउ झन् बढेको हो। आज युएस डलर एकको खरिददर ११७ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ३३ पैसा रहेको छ।...

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’

सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’
जिरी, २१ असोज । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो...