नेपाली फुटबल टिम स्वदेश फर्कियो

काठमाडौँ। मलेसिया पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ। नेपाली टिम बिहीबार राति ८ बजे बाटिक एयरमार्फत स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ। नेपाली टिमलाई एन्फाका प्रवक्ता सुरेश शाह र अन्य पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए। नेपालले मलेसियामा दुई खेलहरू खेलेको थियो। पहिलो, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा सिंगापुरसँग...

साहब आलमले प्रधानमन्त्री कपमा १०० विकेट पुरा गरे

काठमाडौँ: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले १०० विकेट पुरा गरेका छन्। लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसविरुद्ध साहब आलमले ४ विकेट लिँदै १०० विकेटको आंकडा पुरा गरेका हुन्। यससँगै साहब आलम प्रधानमन्त्री कपमा १०० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन्। उनले ४७ इनिङ्समा ५१ मेडनसहित १ हजार ३६१...

क्यानले यु१९ विश्वकप एसिया छनोटको कमर्सियल राइट्स ५० लाखमा बिक्री खुला गर्यो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोटका लागि कमर्सियल राइट्सको बिक्री खुला गरेको छ। क्यानले बुधबार एक सूचना जारी गर्दै ५० लाख रुपैयाँमा कमर्सियल राइट्सको बिक्री अधिकार उपलब्ध गराएको हो। यस राइट्समा प्रोडक्सन, ब्रोडकास्टिङ, ब्रान्ड प्लेसमेन्ट र मिडिया राइट्ससमेत समावेश छन्। सूचनामा उल्लेख गरिएको छ कि...

नेपाल मलेसियासँग पराजित, एएफसी एसीयन कप छनोटमा २-० को हार

काठमाडौं : एएफसी एसीयन कप छनोट अन्तर्गत नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको जोहोर स्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले मलेसियासँग २-० को हार व्यहोरेको हो। खेलको २९औं मिनेटमा मलेसियाका हेक्टर हेभलले गोल गर्दै मलेसियालाई अग्रता दिलाए। दोस्रो हाफमा, ७०औं मिनेटमा आरिफ एमनको पासमा कोरविन वोङले गोल गर्दै मलेसियाको अग्रता...

अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोलले पराजित गर्दै विश्वकपमा छनोट

अर्जेन्टिनाले ब्राजिलविरुद्ध शानदार प्रदर्शन गर्दै ४-१ गोलको जित निकालेको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको हो। ब्युनस आयर्समा भएको खेलको चौथो मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। १२ मिनेटपछि इन्जो फर्नान्डिजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे। ब्राजिलका म्याथ्युज कुन्हाले २६ मिनेटमा...

एसियन कप फुटबल छनौटमा आज नेपाल र मलेसिया भिड्ने

काठमाडौं: ए.एफ.सी एसियन कप फुटबल छनौट खेलमा आज नेपाल र मलेसिया आमनेसामने हुनेछन्। खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ। नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ। एसियन कप छनौटमा नेपालको लक्ष्य उच्च रहँदै, सकेसम्म माथिल्लो चरणमा पुग्ने चाहना...

न्युजिल्यान्ड फिफा विश्व कप २०२६ मा छनोट

काठमाडौं: आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्व कप २०२६ मा न्युजिल्यान्डले छनोट पाएको छ। ओसिनिया क्षेत्रको छनोट अन्तर्गत सोमबार न्यु कालिडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै न्युजिल्यान्डले तेस्रो पटक फुटबल विश्व कपमा स्थान पक्का गरेको हो। न्युजिल्यान्डका लागि घरेलु मैदानमा माइकल बोक्जल, कोस्टा बार्बारोउसेस् र एजिला जस्टले...

प्रमुख प्रशिक्षक एक हप्ताभित्र नियुक्त गर्ने तयारी क्यानको

प्रमुख प्रशिक्षक एक हप्ताभित्र नियुक्त गर्ने तयारी क्यानको
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक आगामी एक हप्ताभित्र नियुक्त गर्ने तयारी गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ७० जना आवेदन मध्ये १० जनालाई सर्टलिस्ट गरिएको छ र अहिले अन्तरवार्ता प्रक्रिया चलिरहेको छ, अन्नपूर्ण पोष्टलाई जानकारी दिँदै उनले भने, "हामी १० जनाको अन्तरवार्ता...

प्रधानमन्त्री कपमा बागमतीको दमदार प्रदर्शन, कर्णालीलाई ५८ रनले हरायो

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ। बाँया हाते पेसर रिजन ढकाल र बाँया हाते स्पिनर सूर्य तामाङको शानदार बलिङको मद्दतले कर्णालीलाई ५८ रनमै अलआउट गर्यो। लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य बागमतीले १ विकेट गुमाउँदै मात्र ६.३ ओभरमा पूरा...

आईपीएल: आर्चरलाई ‘कालो ट्याक्सी’सँग तुलना गरेपछि कमेन्टेटर हरभजन सिंह विवादमा

भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह आईपीएल २०२५ मा कमेन्ट्रीको कारण विवादमा परेका छन्। यो विवाद आइतबार खेलिएको सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको खेलसँग सम्बन्धित छ। त्यस खेलमा, इङ्गल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले राजस्थान रोयल्सका लागि १८औं ओभर बलिङ गरे। यस दौरान इशान किशन र हेनरिक क्लासेन पिचमा ब्याटिङ गरिरहेका...