तीन रनको थ्रिलर हारसँगै नेपाल उपाधिबिहीन, कुवेत च्याम्पियन

काठमाडौं — बसिर अहमदको साहसिक ब्याटिङका बाबजुद नेपालले चारदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधि जित्न सकेन। हङकङको मोङ कोक मैदानमा आइतबार भएको रोमाञ्चक फाइनल खेलमा कुवेतले नेपाललाई ३ रनले हराउँदै उपाधि हात पारेको हो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमै सबै विकेट गुमाउँदै १७१ रनमा समेटियो। नेपालका लागि बसिर...

चारदेशीय टी–२० क्रिकेटको फाइनलमा नेपाल र कुवेत आमनेसामने

काठमाडौं — हङकङमा जारी चारदेशीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल हङकङको मङ कोकस्थित मिसन रोड मैदानमा बिहान सवा ११ बजे सुरु हुने तय गरिएको छ। नेपाल, कुवेत, कतार र हङकङ सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेको हो। नेपालले समूह चरणमा कतारलाई...

ब्राजिलियन फुटबल स्टार रोबर्टो कार्लोसको नेपाल भ्रमण : दुई दिनको बसाइँ,

काठमाडौं — ब्राजिलका फुटबल दिग्गज रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। उनकाे नेपाल भ्रमण दुई दिनको हुनेछ। कार्लोस नेपाल सुपर लिग (एनएसएल)को कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टका अनुसार, अप्रिल १८ मा कार्लोस नेपाल आउनेछन् र अप्रिल १९ मा दशरथ रंगशालामा हुने पहिलो क्वालिफायर खेलमा प्रमुख...

रियाल मड्रिडको संघर्ष, घरेलु समर्थकहरूको असन्तोष बीच आर्सनलसँग भिड्ने तयारी

काठमाडौं । पछिल्लो एक दशकमा ६ पटक च्याम्पियन्स लिगसहित स्पेनिस र युरोपियन च्याम्पियनको उपाधि जितेर रियाल मड्रिडले आफ्नो उत्कृष्ट स्तर कायम राखेको छ, तर यस सिजनमा यो टोली संघर्षरत देखिनु परेको छ। यसकारण, घरेलु समर्थकहरूबाट असन्तोष व्यक्त भइरहेको छ। तर, रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी आलोचनाप्रति बेखबर छन्। उनका अनुसार,...

अफगानिस्तान यू-१९ टोलीसँग नेपाली युवा टोलीको १ रनको हार

काठमाडौं । आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ टोलीलाई अफगानिस्तानको युवा टोलीले लगातार दोस्रो खेलमा १ रनको रोमांचक जित निकाल्यो। आइतबार मुलपानीमा भएको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई १६९ रनको लक्ष्य दिएको थियो। नेपाल भने अन्तिम तीन बल खेल्न बाँकी रहँदा १६७ रनमा अलआउट भयो। यससँगै अफगानिस्तानले...

ब्राजिलियन लिजेन्ड रोबर्टो कार्लोस नेपाल आउने

काठमाडौं। ब्राजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आउन लागेको घोषणा गरेका छन्। शनिबार उनले एक भिडियो सन्देश मार्फत नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि आफ्नो नेपाल आगमनको जानकारी दिएका हुन्। "नेपालमा खेलकुदको क्षेत्रमा भएको प्रगति अत्यन्त प्रशंसनीय छ। यो लिग नेपालमा फुटबलको भविष्यको लागि एक महत्वपूर्ण कदम हो।...

म्यानचेस्टर सिटीको एफए कप सेमिफाइनलमा स्थान, उपाधि जित्ने आशा कायम

म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा स्थान बनाएको छ र सन् २०२४/०२५ को सिजनमा कम्तीमा एउटा उपाधि जित्ने लक्ष्यलाई जिवित राखेको छ। आइतबार राति सिटीले एफए कपको क्वार्टरफाइनलमा बर्नमाउथलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। सिटीका लागि यो जित सजिलो थिएन। खेलको सुरुवातमा सिटी एक गोलले पछाडि परेको थियो, तर...

मुम्बई इन्डियन्सको लगातार दुई हारपछि पहिलो जित

काठमाडौं : लगातारको दुई हारपछि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो जित दर्ता गरेको छ। मुम्बईले कोलकात्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो। मुम्बईको घरेलु मैदान वंखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले १६.२ ओभरमा अल आउट हुँदै ११६ रन बनाएको थियो। कोलकाताले दिएको ११७ रनको लक्ष्य...

न्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले पहिलो जित

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले आफ्नो पहिलो जित दर्ता गरेको छ। राजस्थानले चेन्नई सुपर किङ्सलाई ६ रनको नजिकैको जितमा पराजित गरेको हो। गुहाटीको बार्सापारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। चेन्नईले १८३ रनको लक्ष्य पछ्याउँदै २० ओभरमा ६...

आइपिएल क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज दुई खेल आयोजना हुने छन्। भारतको आन्ध्र प्रदेशको विशाखापटनममा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ भने गुवाहाटीमा राति पौने ८ बजे राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्स भिड्ने छन्। यसअघि आइपिएल टी-ट्वेन्टी क्रिकेटमा गुजरात टाइटान्सले मुम्बई इण्डियन्सलाई ३६...