किन बोलायो जसपाले केन्द्रीय समिति बैठक?

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। फागुन १८, १९ र २० गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यो बैठक आयोजना गरिने जानकारी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएका छन्। बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को मूल्याङ्कन गरिने छ। साथै, पालिका समितिमा कार्यरत...

वर्तमान सरकार ढल्दैन: ईश्वर पोखरेल

फाइल तस्बिर। हेटौंडा: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बाहिर फैलिएका हल्ला जस्तै वर्तमान सरकार नढल्ने बताएका छन्। सोमबार हेटौंडामा आयोजित नेकपा एमाले मकवानपुरको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको लागि बनेको भएकोले यो सरकार निरन्तर अघि बढ्ने बताए। उनले भने, "यसअघिको निर्वाचनमा कुनै पार्टीले...

राजा फर्किनेबारे गोकुल बाँस्कोटाको व्यंग्य- प्लेन टिकट काटेर काठमाडौं फर्काउनुस्

फाइल तस्बिर। नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजतन्त्रको पुनर्स्थापनासम्भावना नहुने बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले व्यंग्य गर्दै भने, "यो २१ औं शताब्दी हो, के राजा फर्काउने? केको लागि राजतन्त्र फर्काउने? के पाइन्छ?" उनले थपे, "राजा फर्काउन पोखरामा जुलुस गर्नु पर्छ भने, एउटा प्लेन टिकट काटेर पूर्वराजालाई...

संसद्‌मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेकोमा सरकारको असफलता भएको उल्लेख गरे र प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरे। उनले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने इरादाको अभाव...

एमालेले संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पार्यो : अग्नि सापकोटा

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटनको प्रयासमा रहेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सापकोटाले अध्यादेशको माध्यमबाट शासन सञ्चालन गर्ने कार्यले प्रधानमन्त्रीलाई संसद विघटन गरेर निर्वाचनमा जान प्रेरित गरेको टिप्पणी गरे। उनले भने, "प्रधानमन्त्री केपी...

ज्ञानेन्द्र शाहीको प्रश्न: प्रधानमन्त्रीले काठमाडौंका मेयरसँग सिङ जुधाउनुपर्ने कारण के हो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाउने जस्तो स्थिति सिर्जना गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नियुक्त नगरेको बारेमा प्रश्न उठाए। उनले भने, “डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख...

आजदेखि राप्रपाको वृहत् भण्डाफोर कार्यक्रम

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि वृहत् भण्डाफोर कार्यक्रम सुरु गर्दैछ। पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यबाट प्रेरित भएर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले यो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। राप्रपाका महामन्त्री र सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार, आज पोखराबाट कार्यक्रमको प्रारम्भ हुनेछ। त्यसपछि, आगामी कार्यक्रमहरू यसप्रकार हुनेछः फागुन...

अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै कार्य सरकारले गर्दैन : प्रधानमन्त्री ओली

फाइल तस्बिर। काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम हुने छैन भन्ने कुरा स्पष्ट पारेका छन्। शुक्रबार ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी र समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनी आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भने, "हिजो जसले सँगै रहेर मस्यौदा गरेका थिए, अहिले ती...

कांग्रेस र एमाले २०८४ को चुनावमा गठबन्धन गर्न चाहन्छन्, उनीहरू मिल्नेछन्: प्रचण्ड

फाइल तस्बिर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेस र नेकपा (एमाले) ले २०८४ को संसदीय चुनावमा गठबन्धन गर्न चाहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, "अहिले कांग्रेस र एमाले बीच गठबन्धन रहेको छ। उपनिर्वाचनमा पनि...

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन सकेन: मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा आवश्यक परिवर्तन नगरेको कारण योजनाबद्ध विकास सम्पन्न गर्न नसकिएको बताउनुभएको छ। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री दाहालले यसो भन्नुभएको हो। मन्त्री दाहालले विकास र निर्माणका परियोजनाहरू अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्ने कुरा महत्वपूर्ण...