देशभक्त सरकार छ, आफ्नो जमिनको रक्षा गर्छः प्रधानमन्त्री

देशभक्त सरकार छ, आफ्नो जमिनको रक्षा गर्छः प्रधानमन्त्री
 १ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पार्नु भएको छ । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको वताउनु भयो ।  मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता...

नेपालको भारत र चीनसँगको सीमा सुरक्षा काममचलाउ मात्रै

नेपालले सीमा सुरक्षाका गरेका कतिपय व्यवस्था कामचलाउ प्रकृतिको भएको भन्दै विज्ञहरूले त्यसलाई मजबुत बनाउन जोड दिएका छन्। उनीहरूले सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बललाई थप स्रोतसाधन सम्पन्न बनाइनुपर्ने र दीर्घकालीन हिसाबको सीमा सुरक्षा रणनीति लागु गरिनुपर्ने उल्लेख गरेका छन्। हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी क्षेत्र भारतमा राखेपछि सीमा सुरक्षाका...

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मध्यान्ह नेपाल आइपुग्दैछन् ।  राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । उनी बंगलादेश एयरलाइन्सको उडानबाट आउनेछन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद चार दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् ।  उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत...

नेपाल भयाे दक्षिण एसियाको पहिलो ‘खुला दिसामुक्त राष्ट्र’

काठमाडौं- नेपाललाई 'खुला दिसामुक्त राष्ट्र' घोषणा गरिएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् । घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बनेको छ। कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो । सामाजिक उत्थानको क्षेत्रमा...

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस
विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन राष्ट्रिय प्राधिकरणको नेतृत्वलाई लिएर बहस जारी छ । प्राधिकरण गठनको प्रक्रिया अघि बढेसँगै ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्न सक्छ भन्नेबारे बहस चलाइएको छ । जगदीश खरेलले चलाएको बहसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्राधिरणकै...

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव
अहिले स्थानीय तहहरुले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन , नियमावली बनाइरहेका छन् । अधिकांश स्थानीय तहले कानून बनाइसकेको र केही बनाउनेक्रममा रहेको भन्दै सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा स्थानीय समुदायको भूमिका वढाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौको भएको कार्यक्रममा विपद बिज्ञ, पूर्व शिक्षा मन्त्री डा गंगा...

विपद् ब्यवस्थापनमा बजेट बढाउन स्थानीय तहका कर्मचारीको आग्रह

विपद् ब्यवस्थापनमा बजेट बढाउन स्थानीय तहका कर्मचारीको आग्रह
काठमाण्डौ उपत्यकाका स्थानीय तहका कर्मचारीहरु विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा बजेट कम भएको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओमले काठमाण्डौको होटल मारियाटमा गरेको कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुले आ आफ्नो क्षेत्रको विपद् ब्यवस्थापनको स्थितिबारे जानकारी दिँदै बजेट बढाउन आवश्यक भएका वताएका हुन् ।...

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय
गृह मन्त्रालयका सहसचिव तथा द्वन्द तथा विपद् ब्यवस्थापन महाशाखा प्रमुख ईन्दू घिमिरेले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य उपलब्धी हासिल भएको दाबी गरेकी छन् । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा उनले मन्त्रालय र सम्वद्ध निकायहरुको निरन्तरको प्रयासले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य...

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी
नेपाल लुक संवाददाता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र...

शहरी विकासः योजना छ इच्छाशक्ति छैन

शहरी विकासः योजना छ इच्छाशक्ति छैन
नेपाल लुक संवाददाता नेपालमा प्रत्येक दुई वर्षमा शहरी विकासको योजना बन्ने गर्छ । २०२८ सालदेखि सुरु भएको यो क्रम अहिले पनि जारी छ । तर जति योजना बन्छन् त्यसको ब्यवहारिक कार्यान्वन भने करिव करिव उल्टो हुने गरेको बताउँछन् शहरी विकास विज्ञ पीएस जोशी । टेलिभिजन कार्यक्रम टक अफ...