‘कुलिङ पिरियड’ हटाउने चलखेलप्रति सांसदहरूको आपत्ति, विधेयक अघि बढाउन दबाब

काठमाडौं, संघीय निजामती सेवा विधेयक संसद्मा अड्किएकोप्रति नेकपा (एमाले)का सांसदहरूले कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट जेठ २ गते पारित भई असार १ गते प्रतिनिधिसभामा पेश भएको उक्त विधेयक अहिलेसम्म संसद्बाट पारित हुन सकेको छैन। प्रधानमन्त्रीमाथि उच्च पदस्थ कर्मचारीको दबाबमा विधेयक रोकिएको भन्दै सांसदहरूले समितिबाट सर्वसम्मत...

सरकारसँग समझदारी गरेका हौं, तर विधेयक अलपत्र पर्छ कि भन्ने चिन्ता छ : प्रचण्ड

काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसँग केही लचिलो भएर विधेयक पारित गर्न पहल गरे पनि ती समयमै सदनबाट पारित नहुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा प्रहरीसम्बन्धी विधेयकमाथि छलफल गर्दै उनले समितिबाट पारित भइसकेका विधेयकहरूलाई संसदमा जानुअघि वा संसदमा...

सुन खरिदमा कर नलगाउन माग सांसद प्रकाशशरण महतको

काठमाडौं — नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उपभोक्ताले खरिद गर्ने सुनमा कर नलगाउन सरकारलाई आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले सीमा नतोकिकन भन्सार तिरेर सुन ल्याउन दिने व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। उनले सुनलाई विलासिताको वस्तु ठानिँदै आएको भए पनि आजको सन्दर्भमा त्यो...

राजदूतावास कुखुराको खोरजस्तो सानो, अवस्था गम्भीर : परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशस्थित नेपाली राजदूतावासहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजनमाथि भएको छलफलमा जवाफ दिँदै उनले केही राजदूतावासहरूको संरचना वडा कार्यालयभन्दा पनि कमजोर रहेको उल्लेख गरिन्। “कुखुराको खोरभन्दा सानो राजदूतावास” मन्त्री देउवाले जापानस्थित नेपाली दूतावासको अवस्था अव्यवस्थित र अपमानजनक रहेको बताउँदै भनिन्, “त्यहाँ फाइलका...

‘कुलिङ पिरियड’ विवादले निजामती विधेयक रोकिएको होइन : मन्त्री गुप्ता

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले 'कुलिङ पिरियड' को विवादका कारण निजामती सेवा विधेयक रोकिएको भन्ने भ्रम असत्य भएको स्पष्ट पारेका छन्। सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल हुँदै गर्दा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुप्ताले सो विधेयक यही असार ३ गतेको संसद् कार्यसूचीबाट हटाइनुमा कार्यव्यस्तता मुख्य कारण रहेको...

राष्ट्रियसभामा चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल, सर्वसम्मत प्रस्ताव स्वीकृत

काठमाडौं – राष्ट्रियसभाको सोमबार बसेको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्ताव प्रस्तुत गर्दै हाल कार्यान्वयनमा रहेको चलचित्र ऐन, २०२६ लाई समयानुकूल संशोधन गरी समावेशी, संघीय र प्रविधिमैत्री कानुन आवश्यक भएकाले...

निजामती विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको आपत्ति

काठमाडौं, संघीय निजामती सेवा विधेयक संसद्को कार्यसूचीबाट हटाइएकोप्रति **नेकपा (माओवादी केन्द्र)**ले आपत्ति जनाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले केही दिनअघि कार्यसूचीमा समावेश गरिएको संघीय निजामती विधेयक अहिले कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएका हुन्। उनले उक्त विधेयक “निकै महत्त्वपूर्ण” रहेको भन्दै यथासिघ्र कार्यसूचीमा राखेर अघि बढाउन सरकारको ध्यानाकर्षण...

संसद् गतिरोध तोड्न ओली, देउवा र प्रचण्ड छलफलमा जुट्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा निजामती सेवा विधेयकलगायत संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकहरूबारे छलफल...

रास्वपा र समाजवादीले नैतिकता सिकाउने?:जितजंग बस्नेत

काठमाडौँ,नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति निशाना साँध्दै ‘नैतिकताको पाठ अरूलाई सिकाउनु अघि आफूले सिक्नुपर्ने’ टिप्पणी गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बस्नेतले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको र रास्वपाका सभापति हाल कारागारमा रहेको...

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा पक्षका नेताहरूको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा पक्षका नेताहरूको भेटवार्ता
फाइल तस्बिर । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना निकट नेताहरूको टोलीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले बालुवाटारमा देउवा पक्षका नेताहरूको छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्। कांग्रेसको तर्फबाट छलफलमा सहभागी नेताहरूमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री डा....