कम्युनिस्ट एकता अझ सुदृढ बनाउनु जरुरी:माधव नेपाल

फाइल तस्वीर काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी एकता गर्नु सजिलो भए पनि त्यसलाई स्थायी रूपमा बलियो बनाउनु निकै चुनौतीपूर्ण हुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता भीम रावल, प्रकाश शाह लगायत नयाँ पार्टीमा प्रवेश गरेका नेताहरूको उपस्थितिमा बोल्दै नेपालले २०७५ जेठ ३ गते दुई कम्युनिस्ट पार्टी...

सुकुम्बासीलाई दु:ख दिने होइन, स्थायी बसोबासको व्यवस्था गर्नुहोस् बालेन जी :दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन्। आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईँले सुकुम्बासीहरूलाई पटक–पटक उठाउने नाममा दुःख दिनुभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन्। उनले सुकुम्बासी बस्ती खाली गराउन महानगरले बल प्रयोग...

रास्वपाको केन्द्रीय समिति बैठक सौराहामा प्रारम्भ, निर्वाचन तयारीमुख्य एजेन्डा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा शुक्रबार बिहानदेखि सुरु भएको छ। बैठकमा करिब ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने रास्वपाले जानकारी दिएको छ। बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि तयार पारिएको वाचापत्रको प्रारम्भिक मस्यौदा...

१२ बजेबाट संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी

काठमाडौं । संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बसिरहेको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा साढे १२ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना लगायत प्रदेश सभाका पदाधिकारीहरू सहभागी छन्। बैठकमा संघीय–प्रदेश सम्बन्ध, व्यवस्थापन तथा संसद सञ्चालनसम्बन्धी विविध विषयमा छलफल भइरहेको छ। ...

प्रचण्ड र खनालबीच भेटवार्ता, राजनीतिक समन्वयबारे छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ। हात्तीवनस्थित प्रचण्डको निवासमा शुक्रबार भएको भेटमा दुबै नेताबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य तथा वामपन्थी एकताका सम्भावनाबारे छलफल भएको बताइएको छ। दलभित्रको राजनीतिक समन्वय र आगामी रणनीतिलगायत विषयमा पनि कुराकानी...

पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हौँ :डा. बाबुराम

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूबीच पुराना दलहरूलाई निर्वाचनमार्फत परास्त गर्ने उद्देश्यले छलफल सुरु गरिएको छ। बिहीबार बिहान नयाँ बानेश्वरमा सम्पन्न छलफलमा नेसपा नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा पार्टी र उज्यालो नेपाल अभियानका नेताहरू सहभागी थिए। छलफलमा डा....

कांग्रेस बैठक आज पुनः बस्दै, राजनीतिक परिस्थिति र प्रतिनिधिसभा निर्वाचन एजेन्डामा

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। असोज २८ गतेदेखि जारी बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार बैठकमा आगामी राजनीतिक परिस्थिति, पार्टीको १५औँ महाधिवेशनको तयारी र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ। बुधबारको बैठकमा...

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड, माधव नेपाल सह–संयोजक चयन

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० घटकको एकताबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा बुधबार (कात्तिक १९) सम्पन्न एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकको रूपमा चयन गरेको हो। त्यस्तै, माधवकुमार नेपाललाई सह–संयोजकमा चयन गरिएको छ। संयोजक र सह–संयोजकको प्रस्ताव अनुमोदनका...

संसद पुन:स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ : विष्णु पौडेल

रुपन्देही — नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेश लिनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षा र मुलुकको स्थायित्वका लागि संसद पुन:स्थापना आवश्यक रहेको तर्क प्रस्तुत गरे। पौडेलले भने, "जेन-जी युवा पुस्ताको माग सम्बोधन गर्न र संविधान अनुसार...

जनार्दन शर्मालाई माओवादीमा फर्कन प्रचण्डको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेका जनार्दन शर्मालाई पुनः माओवादी केन्द्रमा फर्कन आग्रह गरेका छन्। उनले बुधबारसम्म एकता प्रक्रियामा सहभागी हुन शर्मालाई अनुरोध गरेका हुन्। मंगलबार सम्पन्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा संयोजक दाहालले शर्मासहितका नेताहरूसँग मिलेर अघि बढ्न चाहेको बताएका थिए। नेता अग्निप्रसाद सापकोटाका...