प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)

प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)
गायक तथा नेपाल प्रहरीका इन्सपेक्टर निर्मल पनेरुको नयाँ गीत ‘म जन्मिदा भावी’ सार्वजनिक भएको छ। शुक्रबार युट्युव मार्फत सार्वजनिक गरीएको गीतमा ‘म जन्मिदा सायद भाबी थियो हतारमा भाग्य लेख्न बिर्सिएछ मेरोनिधारमा’ जस्ता निकै मार्मिक शब्दहरु समाबेश गरीएको छ। गायक तथा प्रहरी निरीक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा संगीतकार हरि लम्सालले...

पाँचथरमा धारिलाे हतियार प्रयाेग गरी ९ जनाको हत्या

पाँचथरमा  धारिलाे हतियार प्रयाेग गरी ९ जनाको  हत्या
७ जेठ, पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । प्रहरीका अनुसार एक परिवारको पाँच र अर्को परिवारको ४...

फोक्सुण्डोमा युवा मृत फेला

फोक्सुण्डोमा युवा मृत फेला
जेठ ७ गते । डोल्पाको शे–फोक्सुण्डो खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ । शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो । जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । खोला किनारमा ढुङ्गाले छोपेर राखेको अवस्थामा...

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग
म्याग्दी २२ असोज । मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य
भीमदत्तनगर, २२ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव...

विदेशमा रहेर सजिलै नेपाली भाषा सिक्न ‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

विदेशमा रहेर सजिलै नेपाली भाषा सिक्न ‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु
काठमाडौं, असोज २१ गते । । परिवारसहित विदेशमा बसोवास गर्नुहुन्छ ? विदेशमै जन्मे हुर्केका छोराछोरीले विदेशी भाषा र संस्कृतिको प्रभावमा नेपाली भाषा र संस्कृति बिर्सँदै ग एभनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता गर्नु पर्दैन । युरोप, अमेरिका, अष्ट्रेलियालगायतका जुनसुकै मुलुकमा बसोवास गर्ने भए पनि तपाइको...

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

शिक्षकले गरे विद्यालयमा तालाबन्दी
लहान, २१ असोज । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक...

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
सिन्धुली, असोज २१ । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो । कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ...

दुई लाखको विभिन्न कपडा र पटाका बरामद

दुई लाखको विभिन्न कपडा र पटाका बरामद
गौशाला, २१ असोज । भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट...

विद्यालयमा विद्यार्थी अनुपस्थित हुने क्रम बढ्दै

विद्यालयमा विद्यार्थी अनुपस्थित हुने क्रम बढ्दै
बाँके, २१ असोज । उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो । शैक्षिकसत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा सम्पन्न भयो । यहाँको महेन्द्र मावि मटेहियामा ४५० विद्यार्थी विद्यालयमा भर्ना भए । तर...