डिजिटल माध्यमबाट हुने हिंसा रोकथामका लागि सबैको साझा पहल आवश्यक: सञ्चारमन्त्री खरेल

डिजिटल माध्यमबाट हुने हिंसा रोकथामका लागि सबैको साझा पहल आवश्यक: सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यममार्फत हुने विभिन्न प्रकारका हिंसा न्यूनीकरणका लागि सबै सरोकारवाला गम्भीरतापूर्वक पहल हुन आवश्यक रहेको बताउनुभएको छ।सञ्चारिका समूह नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन महिला पत्रकारहरूमा दोहोरो जिम्मेवारी...

बहुविवाह प्रकरणमा डिएसपी मधु नेपाल रूपन्देहीबाट पक्राउ

रूपन्देही: बहुविवाह सम्बन्धी आरोपमा रूपन्देही प्रहरीले प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार नेपालविरुद्ध बहुविवाहको उजुरी परेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर मंगलबार उनलाई पक्राउ गरिएको हो। नेपाल हाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए। यसअघि उनी बुटवलको वडा प्रहरी कार्यालयमा समेत कार्यरत...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौँ,  । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  मन्त्री खरेलले मन्त्रिपरिषद्का १८ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो । सरकारले स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने...

पोखरा विमानस्थल घोटाला: अख्तियारले तीन नयाँ विषयमा अनुसन्धान सुरु गर्यो

पोखरा विमानस्थल घोटाला: अख्तियारले तीन नयाँ विषयमा अनुसन्धान सुरु गर्यो
काठमाडौँ, – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको आठ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ अनियमितताको मामलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यसमा ५५ जनासम्मको राजनीतिक, प्रशासनिक र प्राधिकरणसँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। तर, अनियमितताको सबै विषयमा मुद्दा हालसम्म अघि बढाइएको छैन। अख्तियारका अनुसार, निर्माण...

एकैदिनमा सुन सस्तो, चाँदी भने १५ रुपैयाँले बढ्यो

काठमाडौं । मंसिर २३, मंगलबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सोमबार प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।अघिल्लो...

अमेरिकासँग भन्सार तनाव हुँदाहुँदै चीनको व्यापार नाफा १० खर्ब डलर नाघ्यो

अमेरिकासँग भन्सार तनाव हुँदाहुँदै चीनको व्यापार नाफा १० खर्ब डलर नाघ्यो
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार वृद्धि गर्दै व्यापार तनाव बढाए पनि चीनको वार्षिक व्यापार नाफा पहिलो पटक १० खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। चीनले सार्वजनिक गरेको पछिल्लो भन्सार तथ्यांकअनुसार वर्षको पहिलो ११ महिनामा देशको वस्तु व्यापार नाफा १० खर्ब ७६ अर्ब डलरमा पुगेको छ। यसमा सेवा व्यापार समावेश...

इन्डिगोका ३५० भन्दा बढी उडानहरू रद्द !

इन्डिगोका ३५० भन्दा बढी उडानहरू रद्द !
काठमाडौं । भारतको नागरिक उड्डयन कार्यालयले नयाँ नियम लागू गर्न पर्याप्त तयारी नगरेकाले सुरु भएको इन्डिगो एयरलाइन्सको संकट सातौँ दिनसम्म पनि जारी छ। सोमबार, ८ डिसेम्बर, भारत भरका विभिन्न विमानस्थलमा इन्डिगोका ३५० भन्दा बढी उडानहरू रद्द भएका छन्, जसका कारण हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्। समाचार संस्था एएनआईका अनुसार, दिल्ली...

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा ३०% काम सकियो

म्याग्दी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ। अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको यस आयोजनामा बाँध, सुरुङ र विद्युतगृह निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार, एक वर्षमा ३०.९४ प्रतिशत भौतिक र...

आज नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ। आइतबार यसैको मूल्य दुई लाख ५२ हजार २०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेर सोमबार तीन हजार...

साफ महिला क्लब च्याम्पियनसिप: ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल आज आमनेसामने

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले आज (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ट्रान्सपोर्टको यो दोस्रो खेल हो। यसअघि उनले पाकिस्तानी क्लब कराची सिटी एफसीसँग खेलिएको उद्घाटन खेल गोलरहित बराबरीमा टुंग्याएकी थिइन्। दिउँसो २ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल ट्रान्सपोर्टका...