कोरोना महामारीमा पनि आर्थिक सूचक राम्रो

काठमाडौंँ, भदौ ९ गते । गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चार महिनामा आर्थिक गतिविधि ठप्प रहँदा पनि वार्षिक आर्थिक अवस्थामा ठूूलो प्रतिकूल प्रभाव परेको देखिएको छैन ।नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सूचक अनुसार गत वर्षको आर्थिक तथा...

सबै ग्राहकलाई नयाँ प्रोटोकोल आईपी भी सिक्समा लैजाँदै वर्ल्डलिंक

यसै आर्थिक वर्षको अन्त्यसम्म वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो ।  एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो संख्या हो, जसलाई इन्टरनेट प्रोटोकल (आईपी) एड्रेस...

मनसुनको दुई महिनाः विपद्मा परी २३१ को मृत्यु, ७७ बेपत्ता

काठमाडौँ, साउन ३२ गते । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै...

जोखिमको बेवास्ताले ठूलो क्षति

जुगल गाउँपालिका-२ गोल्चे लिदीको बस्ती पहिरोको चपेटामा पर्न सक्ने जोखिम स्थानीयले त औंल्याएकै थिए, त्यसप्रति सरकारी निकाय पनि बेखबर थिएन। स्थानीयले बस्ती असुरक्षित भएको भन्दै अन्यत्र स्थानान्तरण गरिदिन पटक-पटक ध्यानाकर्षण गराए। तर, न सरकारले बस्ती सार्‍यो न त स्थानीय आफैं सरे। शुक्रबार बिहान बस्ती माथिबाट आएको पहिरोले ३७ घर पुरिंदा...

प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता

काठमाडाैँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच शनिबार भएकाे  टेलिफोन वार्तामा प्रम ओलीले  भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई हार्दिक बधाई दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उहाँले...

‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा बाध्यतावस रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “छनोटका हिसाबले विदेश जानु बेग्लै भएको तर अवसर र रोजगारीका हिसाबले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने रणनीतिमा सरकार छ ।”राष्ट्रिय युवा परिषद्द्वारा बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय युवा दिवस...

कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक

काठमाडौं साउन २६ : नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन पार्टीमा नवजीवन लोकतान्त्रिक समाजवाद रहेका छन् । १. पार्टीमा नवजीवन – “निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न...

बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका दुई जना पुरुषको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ। ४२ वर्षीय पुरुष...

डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते

दिपायल- डोटीमा गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् । राति करिब साढे एक बजे घर भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती...

भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो। शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले "दुई महान् भारतीय" भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई...