खानेपानी तथा सरसफाइ नियमावली मस्यौदालाई सुधार गर्न सरोकारवालाको सुझाव, मन्त्रालय प्रतिबद्ध

https://www.youtube.com/watch?v=E2RGYjrkG7s काठमाडौ : खानेपानी तथा सरसफाइ नियमावलीको प्रस्तावित मस्यौदा उपर छलफल गर्न खानेपानी मन्त्रालयले यसै साता परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्‍यो। खानेपानी तथा सरसफाइ क्षेत्रको सरोकारवालाहरुको भौतिक उपस्थितिमा वृहत अन्तरक्रिया गराई थप राय सुझाव तथा पृष्ठपोषण संकलन गर्ने हेतुले कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा सम्बन्धी परामर्श...

खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव

नेपालको संविधान २०७२ मा खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य सन् २०३० मा खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न लगानी आवश्यक छ । अहिलेसम्म खानेपानी र सरसफाइको क्षेत्रमा लगानी किन बढ्न सकेन ? लगानी कसरी बढाउन सकिन्छ ? चुनौतीहरु के...

आगामी नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति आउँदै

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियानलाई समेट्ने बताउनु भएको छ । मिडिया हेल्प लाइनद्वारा उत्पादित कार्यक्रम टक अफ द टाउनमा उहाँले भन्नु भयो, आउने नीति तथा कार्यक्रममा खानेपानी मन्त्रालयले यसलाई प्रस्ताव गर्छ ।’ खानेपानीको आधारभूत सुविधाबाटै बञ्चित जनसंख्या अझै ६ प्रतिशत हाराहारीमा...

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको निर्णय प्रचण्डले ‘उल्टाए’ खारेज भएको मेलम्ची खानेपानी विकास समिति पुनःब्युँतियो

बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समितिलाई खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत राख्ने घोषणा गरेका थिए । तर, मेलम्ची खानेपानी विकास समिति न विभाग अन्तर्गत आउन सक्यो न त खानेपानी मन्त्रालयले नै राख्यो । घर न घाटको भएको मेलम्ची खानेपानी विकास समितिले गएको ८ महिनामा न...

मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि केयूकेएलको वितरण फितलो, दिसाजन्य लेदो व्यवस्थापनका लागि के गर्दैछन् सरोकारवालाहरु !

काठमाडौको उपत्यकाको जनसंख्या हेर्दा दैनिक ३० करोड लिटर पानीले पुग्नुपर्ने अवस्था भए पनि अझै काठमाडौ उपत्यकाको कतिपय स्थानमा खानेपानीको हाहाकार छ । अहिले पनि केयूकेएलले वितरण गर्ने पानीमा अनुमानित ४० प्रतिशत चुहावट भईरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार काठमाडौ उपत्यकामा खानेपानी माग दैनिक प्रति दिन साढे ४३...

आइभेरी कोष्टको राजधानी अविद्जानमा खानेपानी तथा सरसफाइ विश्व सम्मेलन : नेपालको अवस्था कस्तो ?

खानेपानी र सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन अफ्रिकाको आइभरी कोष्टमा एक हप्ता अगाडि सम्पन्न भयो । जहाँ विश्वभरका करिव तीन हजार प्रतिनिधिहरुले आआफ्नो देशको सरसफाइ र खानेपानीको अवस्था बारेमा प्रस्तुती दिए । अहिले नेपालमा मात्रै नभएर विश्वका केही देशमा ढल तथा दिसाजन्य लेदो व्यवस्थापन चुनौतीको विषय बनेको छ । यसलाई कसरी समाधान...

सीमा नाकामा रहेका हेल्थ डेक्सले कोरोना रोकथाम तथा नियन्त्रणमा गरे उच्च प्रर्दशन

नेपालमा अहिले अन्तर्राष्ट्रिय सीमा नाका १९ रहेका छन् । जसमा तीन वटा विमानस्थल, १४ वटा भारतसँग सीमा जोडिएका तथा २ वटा चीनसँग सीमा जोडिएका । रोजगारीका लागि भारत गएका नेपालीहरुले कोरोनासँगै आफ्नो काम गुमाए । उनीहरु नेपाल फर्कन थाले । आइएचआरको प्रावधान अनुसार कुनै पनि रोग एक देशबाट अर्को देशमा...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार

नेपाल बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो । नेपाल यस्ता विपद्बाट सधैँ उच्च जोखिममा हरेका छ । यहाँको भौगोलिक बनावट अनुसार विभिन्न क्षेत्रमा विपद्का प्रकृति पनि फरक फरक छन् । पहाडी र हिमाली भेगमा पहिरो, हिम पहिरो, तराईमा बाढी, शितलहर, आँधीह्री तथा आगलागीका विपद्को...

नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध

हुम्ला, जेठ २० गते ।दुई दिनदेखि नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपालगञ्जले हुम्ला मात्र नभई नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिमको बाजुराको कोल्टीका लागि कुनै पनि उडान हुन नसकेको जनाएको हो । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने प्राधिकरणको नयाँ नियमका कारण...