संविधानको मौलिक हक– स्वच्छ खानेपानी र सरसफाइः सरकार तथा राजनीतिक दलको प्रतिबद्धता यस्तो छ…

इमेज टेलिभिजनमा प्रशारण भएको कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खानेपानी मन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकताका रूपमा राख्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। खानेपानी मन्त्रालयले आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक...

फोहर व्यवस्थापनको मुद्दामा सर्वोच्च अदालतको निर्देशन: मुख्य सचिव र अन्यलाई छलफलको लागि बोलाउने आदेश

काठमाडौँ :सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवहरुलाई बोलाउन आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले एफोर्ट ल्याबको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ र विक्रम मिश्रद्वारा दायर रिट निवेदनमा उक्त आदेश जारी गरेको हो। सर्वोच्च अदालतको आदेशअनुसार,...

जलवायुप्रतिरोधी आलु उत्पादन गर्दै चीन

काठमाडौं । चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गर्न सुरु गरेको छ । चिनियाँ वैज्ञानिक जलवायुप्रतिरोधी आलु बनाउने अभ्यासमा सफल भएका हुन् । चीनको राजधानी बेइजिङको उत्तरपश्चिमी क्षेत्रस्थित अन्तर्राष्ट्रिय आलु केन्द्रमा चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गरेको छ । उक्त केन्द्रका वैज्ञानिक ली जिपिङको टोलीले आलु फल्ने सामान्य तापक्रमभन्दा तीन डिग्री सेल्सियस उच्च तापक्रममा...

नेपालमा हिमपातको सम्भावना: कुन कुन ठाउमा होला त ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ। मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा...

कोप–२९: धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

न्युयोर्क । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामनाका निम्ति सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब...

कोप २९ मा जम्बो टोली किन ?

कोप २९ मा जम्बो टोली किन ?
७ कात्तिक, काठमाडौं - संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा नेपालबाट जम्बो टोली पठाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो व्यक्त गरेको छ। आयोगले वन तथा वातावरण मन्त्रालयलाई पत्र पठाउँदै नेपालबाट तीन जना मात्र जानुपर्नेमा ३१ सदस्यीय टोली किन पठाइएको भनी सोधेको छ। वन मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट...

विश्वकै वायु प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ

काठमाडौं, मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर निकै ‘अस्वस्थ’ अवस्थामा पुगेको छ। आईक्यू एयरले जारी गरेको तथ्याङ्क अनुसार, काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको शीर्ष १० सूचीमा परेको छ। काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) बिहान १० बजे १५१ मापन गरिएको थियो, जसलाई स्वास्थ्यका लागि अस्वस्थ मानिन्छ। आईक्यू एयरको तथ्याङ्क अनुसार, पाकिस्तानको लाहोर...

कोप-२९ आजदेखि सुरु: नेपालद्वारा हिमालय क्षेत्र संरक्षणलाई प्राथमिकता

काठमाडौँ । आजदेखि अजरबैजानको बाकुमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (युएनएफसीसीसी) को २९औँ सम्मेलन (कोप-२९) सुरु भएको छ, जसमा नेपालले हिमालय क्षेत्रको सुरक्षा र जलवायु परिवर्तनसँग जुध्न आवश्यक वित्तीय सहायता जुटाउने विषयलाई प्राथमिकताका साथ उठाउने योजना बनाएको छ। नेपालका राष्ट्रप्रमुख रामचन्द्र पौडेल हिजो बाकु प्रस्थान गरी सम्मेलनमा सहभागी भइसकेका छन्। यस...

भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!

भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!
कार्तिक १७, २०८० (नोभेम्बर ३, २०२३) मा जाजरकोटमा भूकम्पले ठूलो क्षति पु¥यायो, जसले १५७ भन्दा बढीको ज्यान लिएको छ र सयौं मानिस घाइते भएका छन्। अहिले पीडितहरू अस्थायी टहरामा बस्न बाध्य छन्, जहाँ उनीहरूले तातो, चिसो, घाम, र वर्षाको चुनौतीको सामना गर्नुपरेको छ। बासिन्दाहरू छिटो पुनर्निर्माणको आशा गरिरहेका छन्, तर...

जाजरकोट भूकम्प पुन:निर्माणमा शहरी विकास मन्त्रालयको भूमिका के ?

जाजरकोट भूकम्प पुन:निर्माणमा शहरी विकास मन्त्रालयको भूमिका के ?
शहरी विकास मन्त्रालय केन्द्रीय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९।०२।०५ को निर्णयानुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।१४ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयको हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु गर्ने जिम्मेवारी रहेको छ ।शहरी विकास...