बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका दुई जना पुरुषको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो। ४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ। ४२ वर्षीय पुरुष...

बाघ संरक्षण: यसकारण नेपालले सफलता हात पारिरहेको छ

बीबीसी- आहारा र वासस्थानको उचित व्यवस्थापन एवम् चोरी सिकारी नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको दुई वटा राष्ट्रिय निकुञ्जका अधिकारीहरूले बताएका छन्। उनीहरूले नेपालमा वयस्क बाघ बाहेक उल्लेख्य रूपमा डमरुहरू पनि रहेको उल्लेख गर्दै अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्न सक्ने बताए। नेपालमा सन् २०१८ मा गरिएको एउटा...

चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ। उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ...

मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी

मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
उदय पोखरेल वैशाख २८ । काठमाडौं । कोरोनाको सन्त्रास तथा लकडाउनको बीचमा पनि राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको छ । सामाजिक दुरी कायम गर्दै तथा स्वास्थ्य सुरक्षा साबधानी अपनाएर कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । अहिले मुहान तथा टनेलको काम अन्तिम चरणमा पुगेको छ ।...

नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा

प्रदेश ५ को नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले देशभरको लकडाउन कडा पारिएको छ । अन्य ठाउँमा पनि संक्रमण फैलिन सक्ने भएकाले लकडाउडन अझ कडा पारिएको प्रहरीले जनाएको छ । ...

कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न इटलीले ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

बीबीसी-कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको...

सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै

काठमाडौं । अहिले काठमाडौं उपत्यकाभरिका सडकमा बिजुलीका तारहरु देखिन्छन् । चिन्ता नगर्नुहोस् । सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्दै छ । अर्थात बिजुलीका तार जमिनभित्र (अन्डरग्राउन्ड) गरिने छ । सो ऐतिहासिक कामको प्रधानमन्त्री ओलीले सोमबार भव्य उद्घाटन गर्दै छन् । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका...

सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन्। सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। सो निकायले अचानक बाढी आउन सक्ने र...

चीनमा देखिएको कोरोनाभाइरस भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण

चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्। उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन्। चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ। सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ। राष्ट्रिय स्वास्थ्य आयोगका एक...

६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन

६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
विपद् ब्यवस्थापनमा ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उल्लेख्य काम गरेको पाइएको छ । आपतकालिन केन्द्र संचालन, विपद्को स्थितिमा बस्नका लागि ठाउँठाउँमा भवन निर्माणदेखि स्वयंसेवक तयार गर्ने काम महानगरपालिकाले गरेको छ । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको स्थलगत अध्ययन तथा कुराकानीकोक्रममा ललितपुर...