गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)

नेपाललुक संवादाता । हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा भए पनि अहिलेसम्म पुनस्र्थापनाको काम सम्पन्न हुन सकेको छैन। सरकारले मुक्त घोषणा गरेको यति धेरै वर्ष बितिसक्दा पनि मुक्त हलियाका समस्या अझै कहालिलाग्दा छन् । २०६५ साल भदौ २१ गतेका दिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। हलिया...

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
नेपाललुक संवादाता । २३ माघ, काठमाठौं । २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्‍यो । तर, डोटी र डलेलधुरामा अझैैं पनि आफ्नो मालिककहाँ हलिया काम गरिरहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा हलिया प्रथा अझैं कायमै छ । ऋण लिएपछि पुस्तौंसम्म बँधुवा मजदूर बनिने हलिया प्रथा विगतमा पश्चिम नेपालमा निकै प्रचलित थियो ।...

गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ

गण्डकी प्रदेशमा अबको एक वर्षभित्र देखिने गरि परिवर्तन हुने त्यहाँका सरोकारवालाहरुले बताएका छन् । इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै उनीहरुले अब गण्डकी प्रदेशमा एक वर्षभित्र मानसिक स्वास्थ्यसँगै अरु सबै प्रकारको स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन आउने बताएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका...

बागलुङमा बाढीपहिरो : १४ शव भेटिए, चार जनाको सनाखत

१९ भदौ । बागलुङको पश्चिमी क्षेत्र ढोरपाटनमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया...

डोटीमा घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते

दिपायल- डोटीमा गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् । राति करिब साढे एक बजे घर भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती...

सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक  ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् । पाल्पा प्रहरीकाअनुसार विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको बताएको छ । प्रहरीकाअनुसार दोभान नजिकै झण्डै ३ मिटर पक्की सडकको...

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस
विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन राष्ट्रिय प्राधिकरणको नेतृत्वलाई लिएर बहस जारी छ । प्राधिकरण गठनको प्रक्रिया अघि बढेसँगै ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्न सक्छ भन्नेबारे बहस चलाइएको छ । जगदीश खरेलले चलाएको बहसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्राधिरणकै...

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव
अहिले स्थानीय तहहरुले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन , नियमावली बनाइरहेका छन् । अधिकांश स्थानीय तहले कानून बनाइसकेको र केही बनाउनेक्रममा रहेको भन्दै सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा स्थानीय समुदायको भूमिका वढाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौको भएको कार्यक्रममा विपद बिज्ञ, पूर्व शिक्षा मन्त्री डा गंगा...