राजीनामा दिने तयारीमा वाग्मतीका मुख्यमन्त्री

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने तयारी गरेका छन्। उनी आजै प्रदेश प्रमुखलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्ने तयारीमा छन्। पार्टी सभापति शेरबहादुर देउवासँगको पटकपटकको बैठक र वाग्मती कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँसहित शनिबार भएको छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन्। मुख्यमन्त्री लामाले अघि बानियाँमाथि आफूलाई...

अहिलेको परिवर्तनमा स्व. बगालेको महत्त्वपूर्ण योगदान छः सभापति देउवा

फाइल तस्बिर चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालैको परिवर्तन प्राप्तिमा स्वर्गीय चन्द्रकान्त बगालेको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। आज भरतपुर महानगरपालिका(४) त्रिचोकमा रहेको बगालेको निवासमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले हरेक आन्दोलनमा बगालेले निर्वाह गरेको योगदान उच्च मूल्यांकन गर्नुभयो। सभापति देउवाले कांग्रेस पार्टीमा योगदान दिने र त्याग गर्ने अग्रजहरूलाई सदैव...

प्रतिक्रियावादीलाई परास्त गर्न नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

फाइल तस्बिर काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ विद्रोहको आवश्यकता महसुस गर्दै त्यसको तयारी गरिरहेको बताएका छन्। दोलखामा ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले जनयुद्धदेखि अहिलेसम्म नेतृत्व गरेको अनुभवलाई ध्यानमा राख्दै फेरि नयाँ क्रान्ति आवश्यक रहेको बताए। उनले भने,“एकचोटि फेरि...

‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउनेभन्दा अर्को पवित्र उद्देश्य छैन : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल, सुखी नेपाली' राष्ट्रिय अभियानलाई सबैभन्दा पवित्र र सर्वोच्च लक्ष्य भएको बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित 'बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश' घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार उक्त राष्ट्रिय आकांक्षा साकार पार्ने दिशामा दृढतापूर्वक अघि बढिरहेको बताए। "हामी नेपाललाई समृद्ध, आधुनिक र विकसित राष्ट्र...

ओलीको अहंकारले कम्युनिस्ट आन्दोलन संकटमा : अध्यक्ष माधव नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र स्वेच्छाचारी व्यवहारका कारण देशको कम्युनिस्ट आन्दोलन संकटमा परेको टिप्पणी गरेका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेभित्र देखिएको राजनीतिक प्रदर्शनलाई ‘नाटक’को संज्ञा दिँदै त्यसले समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाइरहेको बताए। उनले भने, “एमालेमा अहिले...

मन्त्रीपरिषद् पुनर्गठन हुनसक्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको बताएका छन्। उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको हुँदा अहिले सहमति जुटे पुनर्गठन गर्न सकिने बताएका हुन्। बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको क्रममा मन्त्री गुरुङले भने, “सामान्यतया देशमा २-३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तर हाम्रो देशमा १३ महिनादेखि...

“पार्टी राष्ट्र र समाजप्रति समर्पित थलो हो, व्यक्तिगत स्वार्थको होइन” – परराष्ट्रमन्त्री डा. आरजु राणा

फाइल तस्बिर । पोखरा – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी संगठनभित्र व्यक्तिगत महत्त्वाकांक्षाले असमझदारी बढाउनु नहुने स्पष्ट पार्दै कांग्रेस राष्ट्र र समाजप्रति समर्पित संस्था भएको बताएकी छन्। नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री राणाले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुनु सकारात्मक भए पनि...

नेपाल बनाउन हामी आफैंले गर्नुपर्छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर । काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवाहरूको हिम्मत, आशा र उद्यमशीलता आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आयोजना गरेको ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूले भविष्यप्रति आशावादी भएर निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए। “भविष्य...

दशौं महाधिवेशन प्रतिनिधिको सूची अद्यावधिक गरी साउनभित्र केन्द्रमा पठाउन एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशनलाई लक्षित गर्दै दशौं महाधिवेशनका प्रतिनिधिको सूची अद्यावधिक गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ। एमालेले भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा केवल दशौं महाधिवेशनका प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय गरेपछि उनीहरूको नामावली अद्यावधिक गर्न साउन मसान्तभित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह...

संसदीय दल नेता परिवर्तनको संख्या छैन: नेता शेखर कोइराला

फाइल विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा परिवर्तनको सम्भावना हाल नदेखिएको बताएका छन्। बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदीय दलको नेतृत्व परिवर्तनका लागि आवश्यक संख्या नपुगेको स्पष्ट पारे। “संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यो नहुँदैमा नेतृत्व परिवर्तन हुँदैन,” उनले भने, “सभापति देउवाजीले पनि...