कांग्रेसबाट सरकारमा गएका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा

कांग्रेसबाट सरकारमा गएका मन्त्रीले राम्रो पफमेन्स दिन सकेनन् : गगन थापा
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएका आफ्नै पार्टीका मन्त्रीहरूले जनअपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको टिप्पणी गरेका छन्। बौद्धिक पेशाकर्मी अभियान परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीका कार्यकर्ता र सर्वसाधारण जनतामा सरकारप्रति असन्तुष्टि बढ्दो रहेको बताएका हुन्। थापाले विगतको राजनीतिक संक्रमणले विकासको गति अवरुद्ध भएको उल्लेख गरे।...

अब कांग्रेस नेतृत्वको सरकार आवश्यक :प्रचण्ड

काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब नयाँ सरकार गठनतर्फ अघि बढ्ने संकेत गरेका छन्। आइतबार चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ सरकार गठनको अवस्था सिर्जना भएको बताएका हुन्। उनले वर्तमान सरकार टिक्न कठिन रहेको अवस्था देखिएको उल्लेख गर्दै, अबको सरकार...

एक पार्टीलाई बहुमत आउन गाह्रो भए पनि संविधानले सबैलाई मिलाएको छ : देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई समावेशी र सबै समुदायलाई समेट्ने उत्कृष्ट दस्तावेजका रूपमा उल्लेख गरेका छन्। नेपाल मुस्लिम संघले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले संविधानले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताए। उनका अनुसार अहिलेको राज्य व्यवस्था समावेशी...

कांग्रेस नेतृत्वको सरकार बनेमा समर्थन गर्ने : अध्यक्ष दाहाल

कांग्रेस नेतृत्वको सरकार बनेमा समर्थन गर्ने : अध्यक्ष दाहाल
इमेज टेलिभिजन हट सिट कार्यक्रम! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेमा माओवादी केन्द्रले समर्थन गर्ने बताएका छन्। इमेज टेलिभिजन हट सिट कार्यक्रममा जगदीश खरेल सँग अन्तर्वार्तामा बोल्दै उनले कांग्रेसले चाहेअनुसार सरकारमा बसेर वा बाहिरबाट समर्थन गर्न आफूहरू तयार रहेको स्पष्ट पारे। उनका अनुसार अबको राजनीतिक कोर्स...

पूर्वराजा शाहलाई समितिमा बोलाउन कांग्रेस सांसद जीवन परियारको प्रस्ताव

पूर्वराजा शाहलाई समितिमा बोलाउन कांग्रेस सांसद जीवन परियारको प्रस्ताव
काठमाडौँ — नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाएर हालैको विवादास्पद घटनाका सम्बन्धमा छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन्। गृहमन्त्री रमेश लेखकको उपस्थितिमा शुक्रबार बसेको समितिको बैठकमा, सांसद परियारले चैत १५ गतेको घटनामा पूर्वराजाको संलग्नता रहेको हो कि होइन भन्ने प्रश्न उठाउँदै, समितिमा...

गृहमन्त्री लेखकको चेतावनी : आगजनी र हिंसाबाट हिन्दुराष्ट्रको सपना पुरा हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् । उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ ? ...

वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिन सक्छौँ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् । मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने, तर बालुवाटार घेर्न भने सक्ने बताए । ‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि...

जनतामा नेता र राजनीतिप्रति वितृष्णा बढेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र कमिशनतन्त्रका कारण राजनीति र नेताहरूप्रति जनताको वितृष्णा बढेको बताएका छन् र त्यसमा सतर्कता अपनाउनुपर्ने बताएका छन्। मधेश प्रदेश सभाको बैठकमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा नेताहरूप्रति वितृष्णा बढ्नुको कारण जनप्रतिनिधिहरूले सचेत र जिम्मेवार भएर कार्य गर्न आवश्यक रहेको बताए। “हामी कुशासनको अन्त्य गर्छौं र...

राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन

राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन
काठमाडौं। नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी प्रदर्शनलाई समर्थन गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शन र बृहत् आमसभामा साथ र समर्थन...

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको हो : मन्त्री अधिकारी

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको हो : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थ नीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले...