सिमरामा क्षेत्र दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू आदेश जारी 

फाइल तस्बिर । बारा : आज पनि बारा जिल्लामा सिमरा क्षेत्र तनावग्रस्त बनेको छ। प्रशासनले सम्भावित क्षति रोक्नका लागि दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ। कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ...

प्रधानमन्त्रीद्वारा सुरक्षा निकायलाई कडाइका साथ काम गर्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थामा अराजक गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिएको जानकारी गराउनुभएको हो। प्रधानमन्त्री कार्कीले युवाहरूले उठाइरहेको आक्रोश र राजनीतिक असन्तुष्टिलाई सरकार...

सुन प्रति तोला २ लाख ४३ हजार पुग्यो

काठमाडौं : नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार बढ्न सुरु गरेको छ। बुधबार प्रति तोला २८ सय रुपैयाँले मूल्य बढेको सुनको दर आज पनि ७ सय रुपैयाँले उक्लिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला सुनको मूल्य ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि...

आज अधिकांश भूभागमा सफा मौसम, केही पहाडी क्षेत्र मात्र आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै ठूलो वा प्रभावकारी मौसम प्रणाली सक्रिय छैन। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही बदली देखिए पनि देशका अधिकांश स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पनि सोही क्षेत्रमा आंशिक बदली रहनेछ भने...

प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ता आज सकिँदै

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समयसीमा आज समाप्त हुँदैछ। सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले नयाँ दल दर्ताका लागि विशेष समय तोकेको थाे। यससँगै आयोगले चुनाव प्रयोजनका लागि छुट्टै समयसीमा समेत सार्वजनिक गरेको छ। सो अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

चम्पादेवी पदयात्रा : श्री विश्वमित्र गणेश माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीद्वारा इको–टुरिजम प्रवर्द्धन

चम्पादेवी पदयात्रा : श्री विश्वमित्र गणेश माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीद्वारा इको–टुरिजम प्रवर्द्धन
ललितपुर।  श्री विश्वमित्र गणेश माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूले हालै चम्पादेवी क्षेत्रमा स्वयंले आयोजना गरेको उद्देश्यपूर्ण पदयात्रा सम्पन्न गरेका छन्। यस पदयात्राको मुख्य उद्देश्य इको–टुरिजम प्रवर्द्धन र वातावरण संरक्षण गर्नु थियो। विद्यार्थीहरूले स्थानीय प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै बाटोभरि संकलन गरिएको फोहोरमार्फत पर्यावरणीय जिम्मेवारीको सन्देश प्रवाह गरे। पदयात्रा श्री विश्वमित्र...

सुदूरपश्चिममा रोकिएको वन कार्यविधि एक महिनाभित्र लागू गर्ने मुख्यमन्त्री शाहको घोषणा

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोकिएको वन कार्यविधि प्रदेश सरकारले एक महिनाभित्र लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरोकारवालासँग भएको बैठकमा बोल्दै मुख्यमन्त्री शाहले दिगो वन व्यवस्थापनसँगै सामुदायिक वनका समस्या समाधानका लागि तत्काल काम सुरु गरिने बताए। उनका अनुसार वन क्षेत्रको सुधार र समस्याको...

नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा मिलेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताउनुभएको छ । नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण कोरिया पुगेर सञ्चारमन्त्री खरेलले सिओल एआई फाउण्डसनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गरेपछि...

नेपाली बजारमा सुन ५०० र चाँदी ६० रुपैयाँले घट्यो

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा हल्का कमी आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार भने सुनको मूल्य ५ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ५० हजार २०० रुपैयाँ...

हरि खड्काको नेतृत्वमा नेपाली राष्ट्रिय फुटबल टिम आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। खेल ढाकास्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ। यो खेल एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँग खेल्नुअघि तयारीका रूपमा हुने हो। नेपाल र बंगलादेशबीच दुई महिनाभित्र हुने यो दोस्रो भेट हो। पहिलो मैत्रीपूर्ण खेल गत भदौको...