वैदेशिक रोजगार विभागले निर्वाचन अवधिमा पनि अनलाइनबाट श्रम स्वीकृति सेवा सेवा प्रदान गर्ने

काठमाडौँ, —  वैदेशिक रोजगार विभागले  फागुन २० देखि २२ गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनहरूमा पनि अनलाइन प्रणालीमार्फत श्रम स्वीकृति सेवा प्रदान गर्ने जनाएको छ। जारी सूचनाअनुसार उक्त अवधिमा कार्यालयका कर्मचारीहरू निर्वाचनसम्बन्धी जिम्मेवारीमा खटिनुपर्ने भएकाले प्रत्यक्ष उपस्थित भई सेवा दिन नसकिने अवस्था सिर्जना भएको हो। त्यसकारण सेवाग्राहीको सुविधा विचार गर्दै श्रम स्वीकृतिसम्बन्धी...

निर्धक्क रूपमा मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ र मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। आयोगले आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मार्फत यस्तो आह्वान गरेको हो। उनले स्वच्छ, निष्पक्ष र पारदर्शी वातावरणमा मतदान सम्पन्न गराउन आवश्यक प्रबन्ध...

सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत

काठमाडौँ । सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज सम्पन्न राष्ट्रिय सभाको बैठकले विचाराधीन अवस्थामा रहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ औपचारिक रूपमा फिर्ता लिएको घोषणा गरेको हो। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्तासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि सभाबाट सर्वसम्मति प्राप्त भएको जानकारी...

जापानको तल्लो सदनमा ताकाइची नेतृत्वको एलडिपीलाई एकल दुई तिहाई बहुमत

काठमाडौं । जापानमा आइतबार सम्पन्न तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले ऐतिहासिक सफलता हासिल गरेको छ। निर्वाचन परिणामअनुसार एलडिपीले एक्लै दुई तिहाईभन्दा बढी सिट जित्दै बलियो उपस्थिति जनाएको छ। अघिल्लो निर्वाचनमा १९८ सिटमा सीमित रहेको एलडिपीले यसपटक ४६५ सदस्यीय तल्लो सदनमा ३१६ सिट हात...

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, साढे ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबार नेप्से १०.२५ अंकले ओरालो लाग्दै २६९८.४४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य रूपमा बढेको देखिएको छ। बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँको सेयर कारोबार...

राष्ट्रिय लिग : एपीएफले संकटालाई २–१ ले पराजित गर्दै जित कायम

काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले राष्ट्रिय लिगमा संकटाको टोलीविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ। आइतबार (माघ ११) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफका प्रदीप लामा र युवराज खड्काले समान एक-एक गोल गर्दै टोलीलाई जित दिलाए। संकटाका गणेश हमालले ८१औँ मिनेटमा एक गोल फर्काए पनि आफ्नो टोलीको...

ट्रम्पको दाबी: सुरक्षा सुनिश्चित गर्न ग्रिनल्याण्डमा अमेरिका हस्तक्षेप आवश्यक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई लिएर पुनः कडा प्रतिक्रिया व्यक्त गरेका छन्। डेनमार्कले आवश्यक जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै ट्रम्पले अब अमेरिका नै अघि बढ्ने संकेत दिएका छन्। सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै ट्रम्पले नेटोले विगत दुई दशकदेखि डेनमार्कलाई ग्रिनल्याण्ड क्षेत्रबाट रूसी खतरा न्यूनीकरण गर्न आग्रह...

फागुन २१ को निर्वाचन लक्षित गर्दै आयोगको टोल–फ्री सेवा सुरु

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर सेवा सुरु गरेको छ। आयोग परिसरमै स्थापना गरिएको उक्त कल सेन्टरमार्फत निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराइने छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता, नागरिक तथा अन्य सरोकारवालाहरूका जिज्ञासा र गुनासा सुन्ने उद्देश्यले कल सेन्टर...

मेयर बालेन शाहको राजीनामा पश्चात डंगोलले कार्यवाहक जिम्मेवारी ग्रहण

काठमाडौं ।काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन् मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएकोसँगै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपमेयरले स्वत: कार्यवाहकको जिम्मेवारी पाउने व्यवस्था अनुसार डंगोलले पद सम्हालेकी हुन्। मेयर शाह राजीनामा दिएपछि बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका छन्। कार्यालय पुगेको उनले वरिष्ठ नेताको पदभार ग्रहण...

ठगी आरोपमा प्रहरीनै पक्राउ

काठमाडौंको रानीवारीमा धम्कीद्वारा दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना प्रहरी र एकजना सामान्य व्यक्ति प्रहरीको निगरानीमा रहेका छन्। तीमध्ये नेपाल प्रहरीका सहायक हवल्दार धिरेन्द्र विष्टलाई नियन्त्रणमा लिइएको छ भने अर्का प्रहरी जवान सुजन कार्की प्रहरीको निगरानीमा छन्। कार्की हाल घर विदामा रहेकाले पक्राउमा समावेश हुन सकेका छैनन्। त्यस्तै, फरार...