देशभर वर्षा र हिमपातको सम्भावना

देशभर वर्षा र हिमपातको सम्भावना
भारतबाट भित्रिएको पश्चिमी वायुको न्यूनचापीय प्रणाली आजदेखि सक्रिय बनेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेकाले र यसकै कारण चिसो...

भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए

पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा भिम रावललाई व्यङ्ग्य गर्दै उनेले भने, राष्ट्रिय सभामा नेकपाले दुई सदस्य जित्ने ग्यारेन्टी गर्न राष्ट्रिय जनता पार्टीसँग सहमति गर्दा पार्टीकै एकथरी नेताले रोइकराइ गरेको र त्यस्तो विरोध आपत्तिजनक रहेको बताए । ‘बालुवाटारबाट कालो धूवाँको मुस्लो निस्कियो रे ...’ कविहरू पनि...

असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट

असुरक्षित कम्प्युटर प्रणालीले नेपालका अधिकांश स्थानीय तहको २१ दिनको लेखासम्बन्धी डेटा नष्ट
देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुन:स्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी दिए। कार्यालयका प्रवक्ता रमेशप्रसाद शिवाकोटी भन्छन्, "करिब २१ दिनको डेटा पुन: समाविष्ट...

दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग

दाङपछि सबैभन्दा जाडो काठमाडौंँमाः मौसम विभाग
काठमाडौंमा यस वर्षअन्तर्गत आज बुधबार० अहिलेसम्मकै चिसो महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मापन गरिएको तापक्रमअनुसार दाङपछि देशभरमै कम तापक्रम काठमाडौंमा देखिएको हो। बिहान ८ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेन्टिग्रेडमा झरेको हो। यही समय लिइएको दाङको न्यूनतम तापक्रम...

एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?

अमेरिकासँगको विशाल अनुदान सम्झौता, मिलेनीअम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको छ महिनाभन्दा धेरै भइसकेको छ। नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच उक्त सम्झौता भएको त झन् अढाइ वर्ष भयो। अझ एमसीसीमा नेपाल सहभागी हुने चर्चा चलेको त वर्षौँ नै भइसक्यो। अहिले आएर उक्त सम्झौता किन यति...

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद्...

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...

‘मानव अधिकार मेरो प्रतिवद्धतामात्र होइन, आस्था र निष्ठाको विषय हो’: प्रधानमन्त्री ओली

‘मानव अधिकार मेरो प्रतिवद्धतामात्र होइन, आस्था र निष्ठाको विषय हो’:  प्रधानमन्त्री ओली
आज भन्दा ७१ वर्ष अगाडि अर्थात् १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष उच्च महत्वका साथ विश्व मानव अधिकार दिवस मनाउँदै आएका छौँ । यस घोषणापत्रलाई मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायहरुको साझा...

फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई

शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसैनिक शिविरमा भएको हिंसक घटनालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ। त्यहाँको पेन्सकोला क्षेत्रमा प्रशिक्षण लिइरहेका एक साउदी सैनिकले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए। विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो आक्रमण एक्लै वा सङ्गठित कस्तो रूपमा भएको थियो भनेर एफबीआईले बुझिरहेको बताएकी छन्। उनले अन्य...

दिल्लीमा आगलागी: ३० जना भन्दा बढीको मृत्यु

भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ३४ पुगेको छ। दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा बिहान सबेरै आगो लागेको हो। उक्त अस्पतालमा कैयौँ घाइतेको उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका निम्ति २५ वटा दमकल घटनास्थलमा...