मालपोतका सुब्बा: अवैध आम्दानी १४ करोड

akhtir-1Download अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिमरास्थित मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित नौ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गुप्ताले २०४७ असार २७ गतेदेखि ०७५।०७६ सम्मको अवधिमा वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, केही दिन अस्पतालमै बस्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ। पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो। प्रधानमन्त्रीलाई अहिले सघन कक्षमा राखेर निगरानी बढाइएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था अहिले स्थिर रहेको विज्ञप्तीमा उल्लेख छ । ...

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्‍न

काठमाडौं : एपेन्डिसाइटिस भएपछि उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको हो।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेका हुन्। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या...

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

काठमाडौं । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ ...

कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी

काठमाडौं- अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।  प्रेस विज्ञप्ति ( मिति २०७६।०८।०९...

तिब्बती शरणार्थीबारे अमेरिकाको चासो, नेपाल-चीन सुपुर्दगी सन्धि नगर्न सांसदहरूको आग्रह

अमेरिकी संसद्‌को मानवाधिकार हेर्ने संसदीय निकायका दुई सहअध्यक्षसहित आठ सांसदले तिब्बती समुदायविरुद्ध लक्षित हुन सक्ने भन्दै चीनसँग सुपुर्दगी सन्धि नगर्न नेपालको ध्यानाकर्षण गराएका छन्। अमेरिकास्थित नेपाली राजदूतलाई पत्र लेख्दै अमेरिकी कंग्रेसको टम ल्यान्टस ह्यूमन राइट्स कमिशनका दुई सहअध्यक्ष तथा अन्य छ सांसदले नेपालमा बसिरहेका तिब्बतीहरूको मानवाधिकार पूर्ण रूपमा सुनिश्चित गर्न आग्रह...

टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)

टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालको एकता टुंगिएको छ ।  केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२५ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ११० सदस्य छन् । प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन् । यस्ताे  छ सूची संयोजक : महेश्वर दाहाल सह–संयोजक...

बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !

बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीलाई भोज दिए । तर बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् । काठमाडौँ — २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त...

यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना ललितपुरका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना विरुद्ध मुद्दा दायर भएको हो। २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षा (ट्रायल)मा ‘फेल’ भएका १ हजार २८४ जनालाई ‘पास’...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस...