दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले स्वास्थ्य नीति अबको दुई महिनाभित्र ल्याउने भएको छ । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोद विन्दु शर्माले अब बढीमा दुई महिनाभित्र स्वास्थ्य नीति आउँछ, त्यसमा स्वास्थ्यका सबै विषयलाई गम्भीरताका साथ समेटेका छौं । विशेषगरी मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकताका...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?

नेपालमा हरेक वर्ष बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद आइरहन्छ । त्यसमा पत्रकार सूचना सम्प्रेषण गर्न पुगिहाल्छन् । उनीहरुले विपद्को समाचार लगातार दिइराखेका हुन्छन् । उनीहरुले जसरी हुन्छ सूचना जनतासामु पु¥याउन खटिएका हुन्छन् । तर, तिनै पत्रकार आपू चाहिँ कसरी काम गर्छन ? के तिनीहरुले सुरक्षा मापदण्ड अपनाएका छन् त...

शेरबहादुर देउवा सरकार गठनको एक महिना पूरा… मन्त्रिपरिषद् हुन सकेन विस्तार

बीबीसी शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको आज ठिक एक महिना पूरा भयो तर उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। विपक्षी दलले मात्र नभै कांग्रेस नेताहरूले समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा संसद्‌मै सरकारको आलोचना गरेका छन्। महामारीको बेला स्वास्थ्यमन्त्री चयन नगरेको भनेर सर्वत्र आलोचना भएपछि साउन ११ गते स्वास्थ्य राज्यमन्त्रीमा सांसद...

पहाडी जिल्लामा डोजर बाटो : विकास कि विनाश ? (भिडियो सहित)

विकट भौगोलिक संरचना भएको मुलुकमा सडकलाई नै विकासको मुख्य पूर्वाधार मानिएको छ । गाउँमा डोजर पुग्नु भनेको त्यहाँ सडक निर्माण हुनु हो र सडक निर्माण हुनु भनेको गाउँमा विकास पुग्नु हो भन्ने ठानिएको छ । गाउँमा डोजर पुग्दा होस् वा सडक बनेर पहिलो पटक कुनै सवारी साधन पुग्दा होस्, गाउँलेले खुसी भएर...

भूमि आयोग खारेजीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भूमिहीनको जग्गा प्राप्ति गर्ने मौलिक अधिकार खोस्ने सरकारको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेकी हुन् । पूर्वकमलरी चौधरी एमाले संसदीय दलको सचेतक पनि हुन् । उनले परमादेशद्वारा गठित सरकारले जमिनको मालिक बन्ने सपना बोकी बसेका भूमिहीन सुकुम्बासी...

…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल

पूर्वगृहमन्त्री तथा नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ मिडियामा कमैमात्र बोल्नुहुन्छ । उहाँ पार्टी बैठकहरूमा समेत विरलै बोल्ने नेतामा पर्नुहुन्छ । बादलको नबोल्ने स्वभाव नै उहाँको राजनीतिक पहिचान हो । पुस ५ को संसद विघटनपछि नेकपा विभाजित भयो । त्यसबेला बादल कता लाग्छन् भन्ने धेरैलाई चासो थियो ।...

अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई, स्वास्थ्यका सचिव लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिए

सरकारले अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीलाई दिएको छ । मरासिनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए । अर्थसचिव शिशिर कुमार ढुंगानालाई प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । यस अघि नै स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले जिम्मेवारी पाइसक्नु...

मेलम्ची बाढीले बगाएका सपनाहरु….(भिडियो सामग्री)

मेलम्चीमा एक महिना अगाडि आएको बाढीले धेरै धनजनको क्षति ग¥यो । आँखै अगाडि आफ्नो जीवनभरको सम्पति तथा सुन्दर सपना बाढीले बगाएर लग्यो । सुन्दर मेलम्ची अहिले खण्डहर भएको छ । कतिको घरको जगसँगै बगाएर लग्यो भने कतिको घरलाई बस्नै नमिल्नेगरी क्षति पु¥यायो । मेलम्ची नगरपालिकाको करिव ४ वर्षको विकासका काम...

विपद्को जोखिम बढ्दो तर सहकार्य र समन्वय फितलो(भिडियो सहित)

अहिले देशभरी हल्कादेखि भारी वर्षा भइराखेको छ । ठाउँ ठाउँमा बाढी र पहिरो गइराखेको छ । जनजीवन कष्टकर छ । तर, विपद् व्यवस्थापन र क्षति न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायहरुबीच समन्वय प्रभावकारी रुपमा हुन सकेको छैन । विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि विभिन्न संयन्त्र तथा संघसंस्थाले काम गरिराखेका छन्...