ग्यासमा लागेको आगो निभएपछि आन्टीले भन्नु भयो, यसले त काम जानेकी रहिछ…(भिडियोमा हेर्नुहोस्)

समुदायमा आधारित विपद् व्यवस्थापनमा सुदूरपश्चिमका ९ जिल्लाले आपूmलाई सक्षम बनाउँदै लगेका छन् । उनीहरुले के के तालिम लिए ? विपद् परेका बेला के साँच्चै उनीहरुले काम गर्न सक्छन् ? स्थानीय सरकारले के गरिरहेको छ स्थानीय विपद् व्यवस्थापनमा ? लगायका विषयमा सुदूरपश्चिमको राजनधानी धनगढीमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै यहाँ...

पूर्वाधारको अभावमा मानव मलमूत्र सीधै खोलानालामा, दिगो विकास लक्ष्यको टार्गेट पूरा गर्न असम्भव

https://www.youtube.com/watch?v=a2-boL6W0x8 काठमाडौ : काठमाडौ उपत्यकामा बसोबास गर्ने ४४ लाख मानिसको मलमूत्र सीधै नदी र खोला नालामा विसर्जन हुँदै आएको छ । मानव मलमूत्र प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि प्रशोधन गर्ने पर्याप्त पूर्वाधारको अभावमा मानव मलमूत्र सीधै खोलानालामा विसर्जन हुँदै आएको हो । काठमाडौ उपत्यकामा ५० लाख मानिसको बसोबास रहेको...

५ प्रतिशत नागरिक शौचालयको पहुँच बाहिर, शत प्रतिशत पुर्‍याउने सरोकारवालाको प्रतिवद्धता

काठमाडौं : ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, पूर्ण सरसफाइको अभियानमा हातेमालो गरौं’ भन्ने नाराका साथ २४ औं राष्ट्रिय सरसफाइ सप्ताह विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । अभियान सुरु भएको २० बर्षमा २०७६ असोज १३ गते नेपालले आफूलाई दक्षिण एसियामा नै पहिलो पटक आधारभूत सरसफाइयुक्त वा खुला दिसामुक्त तथा पूर्ण सरसफाइ उन्मुख राष्ट्र...

वीरेन्द्रनगरमा दिसाबाट बन्छ तातो केक…

सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका परिसर प्रवेश गर्ने वित्तिकै एउटा बोर्ड देख्न सक्नुहुन्छ । जसमा लेखिएको छ ‘बीरेन्द्रनगर शहरलाई सफा र स्वच्छ बनाउन म प्रतिबद्ध छु र तपाईको साथको अपेक्षा गर्दछु’ – नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) बीरेन्द्रनगर नगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउनका लागि कत्ति प्राथमिकता दिएको छ भन्ने कुरा यो...

खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव

नेपालको संविधान २०७२ मा खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य सन् २०३० मा खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न लगानी आवश्यक छ । अहिलेसम्म खानेपानी र सरसफाइको क्षेत्रमा लगानी किन बढ्न सकेन ? लगानी कसरी बढाउन सकिन्छ ? चुनौतीहरु के...

१५ दिनभित्र कार्ययोजना उपलब्ध गराउन नेपाल ट्रष्टलाई मन्त्री किराँतीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल ट्रष्टलाई १५ दिनभित्र कार्ययोजना बनाउन निर्देशन दिएको बताउनु भएको छ । कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै उहाँले यस्तो निर्देशन दिएको बताउनु भयो । उहाँले नेपाल ट्रष्टलाई अब प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले कार्यक्रम टक...

आगामी नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति आउँदै

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरसफाइ राष्ट्रिय अभियानलाई समेट्ने बताउनु भएको छ । मिडिया हेल्प लाइनद्वारा उत्पादित कार्यक्रम टक अफ द टाउनमा उहाँले भन्नु भयो, आउने नीति तथा कार्यक्रममा खानेपानी मन्त्रालयले यसलाई प्रस्ताव गर्छ ।’ खानेपानीको आधारभूत सुविधाबाटै बञ्चित जनसंख्या अझै ६ प्रतिशत हाराहारीमा...

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको निर्णय प्रचण्डले ‘उल्टाए’ खारेज भएको मेलम्ची खानेपानी विकास समिति पुनःब्युँतियो

बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समितिलाई खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत राख्ने घोषणा गरेका थिए । तर, मेलम्ची खानेपानी विकास समिति न विभाग अन्तर्गत आउन सक्यो न त खानेपानी मन्त्रालयले नै राख्यो । घर न घाटको भएको मेलम्ची खानेपानी विकास समितिले गएको ८ महिनामा न...

मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पनि केयूकेएलको वितरण फितलो, दिसाजन्य लेदो व्यवस्थापनका लागि के गर्दैछन् सरोकारवालाहरु !

काठमाडौको उपत्यकाको जनसंख्या हेर्दा दैनिक ३० करोड लिटर पानीले पुग्नुपर्ने अवस्था भए पनि अझै काठमाडौ उपत्यकाको कतिपय स्थानमा खानेपानीको हाहाकार छ । अहिले पनि केयूकेएलले वितरण गर्ने पानीमा अनुमानित ४० प्रतिशत चुहावट भईरहेको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार काठमाडौ उपत्यकामा खानेपानी माग दैनिक प्रति दिन साढे ४३...

राष्ट्रिय जनगणना २०७८ : ४.५ प्रतिशत परिवारहरु अझै पनि शौचालयको पहुँचमा छैनन्, ९.८ प्रतिशत परिवारको शौचालय सार्वजनिक ढलमा जोडियो

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार देशका कुल ६६६०८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् । त्यस्तै ४.५ प्रतिशत परिवारहरुसँग अझै प नि शौचालयको पहुँच नभएको तथ्याङ्क जनगणनाको नतिजाले देखाएको छ । २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो । जम्मा...