धेरैजसो स्थानमा भारी वर्षा, स्याङ्जामा पहिरो : पाँच जनाको मृत्यु, नारायणीको जलसतह खतराको तहभन्दा माथि

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ । स्याङ्जा : पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको...

राष्ट्रसेवक हुनेबित्तिकै समाजसेवा गरियो भन्ने ठानियो भने त्यो परिभाषा उपयुक्त हुँदैन: प्रधानमन्त्री

केपी शर्मा ओली  सबैभन्दा पहिले म आज ४१औँ सामाजिक सेवा दिवसको सन्दर्भमा समाज कल्याण परिषद्को अगुवाइमा आयोजना गरिएको यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र अरू सम्पूर्ण सामाजिक सेवा कार्यमा लाग्नुभएका तमाम सङ्घसंस्थालाई हार्दिक शुभकामना भन्न चाहन्छु ।जसले सामाजिक सेवाको काममा आफ्नो योगदान पु¥याउनुभएको छ समयको हिसाबले,...

राष्ट्रसङ्घको बैठकमा प्रधानमन्त्रीको सम्बोधन: हामी मानवअधिकार रक्षा र प्रवद्र्धनका लागि सकारात्मकरूपमा योगदान गरिरहेका छौँ

काठमाडौँ, असोज ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताउनुभएको छ । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै उहाँले उक्त विश्व संस्था निरन्तरता...

जुडी ह्यूमेन: अमेरिकामा अपाङ्गता भएका मानिसको अधिकारको इतिहास बदल्ने महिला

बीबीसी . जुडी ह्यूमेन १८ महिनाकी हुँदा उनलाई पोलियो भयो। त्यसपछि उनका दुवै खुट्टा नचल्ने भए र उनी जीवनको धेरै समय ह्वीलचेयरमै बसिन्। तर सामाजिक पक्षपात र कानुनी अड्चनका कारण उनी बेवास्तामा पर्न चाहन्न थिइन। त्यही भएर अमेरिकामा अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि उनी लड्न थालिन्। उनले शिक्षण पेशामा करियर बनाउने...

निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण

नेपाल सरकारका सचिव मधुसुधन अधिकारी अहिले सहरी विकास मन्त्रालयको सचिव हुनुहुन्छ । यसै सिलसिलामा कार्यक्रम टक अफ द टाउनले गरेको समग्र सहरी विकासका सम्बन्धमा गरिएको कुराकानीको सारसंक्षेप ः निजामती प्रशासन ः आधारभूत रूपमा कर्मचारीतन्त्र सिर्जनात्मक भएन, राजनीतिलाई नै सही मार्गदर्शन गर्ने गरी यसले कार्य गर्न सकेन भन्नु वा मुलुकमा...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

नेपालले खरिद गरेका दुई रेल आज आउँदै
काठमाडौँ, असोज २ गते । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’...

शिन्जो आबेको ठाउँमा जापानको प्रधानमन्त्री बनेका योशिहिदे सुगा को हुन्?

बीबीसी, जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ। शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्‌मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित भएका थिए। संसद्‌मा भएको मतदानले सुगाको नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हो। उनी आबेको मन्त्रिपरिषद्‌मा मुख्यसचिवका रूपमा दोस्रो वरीयतामा...

२०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु थियो (कुलमान घिसिङको विदाइ सम्बोधनको पूर्णपाठ)

नेपाल सरकारले  २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४...

राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह

राष्ट्रपतिबाट सिन्धुपाल्चोकको बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षलाई आग्रह
काठमाडौँ, भदौ २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु...

कोरोना भाइरस इजरेलः चाडपर्वकै बेला देशव्यापी लकडाउन घोषणा, विरोध जनाउँदै एक मन्त्रीले दिए राजीनामा

इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएका छन् कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ। आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण "चर्को मूल्य चुकाउनुपर्ने"...