चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलर, अमेरिकी डलर, युरोको भूल्य बढ्यो, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेरसहित विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधरबारका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ ।  यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको...

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।  बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० र विविध सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।  त्यस्तै दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल...

हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि । 

काठमाडौँ — नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले २ रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट शुल्कभित्र पर्ने...

लयमा रहेको एटलान्टाको दोस्रो स्थानमा उडान

काठमाडौँ — एटलान्टाले सोमबार इटालीको सिरी ए मा एएस रोमालाई २–० ले पराजित गरेको छ र यससँग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि राम्रो लयमा रहेको एटलान्टाको १४ खेलबाट ३१ अंक भएको छ । यो शीर्षमा रहेको नेपोलीसँग एकै अंकको दूरी मात्र हो । नेपोलीको ३२ अंक छ । रोमा भने खराब...

सुनको मूल्य प्रतितोला एक हजारले  बढ्यो

काठमाडौँ — सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले  बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५...

धमाधम बाह्रबिसे सबस्टेसन निर्माण हुदै

काठमाडौँ — बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी) को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०/१३२ केभी र १३२/११...

देवकी तिमल्सिना निर्वाचित उपाध्यक्षमामा

हुम्लाको सर्केगाड गाउँपालिको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवकी तिमल्सिना विजयी भएकी छन्। आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार तिमल्सिना १ हजार ६३६ मत ल्याएर विजयी भएकी हुन्। सोमबार सकिएको मत परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९४ मत पाएकी छन्।एमालेबाट उम्मेदवार जाना शाहीले १ हजार १३२ मत पाएकी छन्। यस्तै...

टोखा-छहरे सुरूङमार्ग अनुदानमा बनाइदिन चीनलाई प्रस्ताव

टोखा-छहरे सुरूङमार्ग अनुदानमा बनाइदिन चीनलाई प्रस्ताव
नेपालले टोखा-छहरे सुरूङ मार्ग अनुदानमा बनाइदिन चीन सरकारलाई प्रस्ताव गरेको छ। मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा नेपालको प्रस्तावसम्बन्धी पत्र चीनले स्वीकार गरेको हो। ‘गत भदौ पहिलो साता चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसनका प्रतिनिधि नेपाल आएका बेला अर्थ मन्त्रालयले टोखा-छहरे सुरूङमार्ग अनुदान सहायतामा बनाइदेऊ भनेका थियौं,’ स्रोतले...

सुदूरपश्चिमविरूद्ध खेल्ने विराटनगरको टोलीमा दुई परिवर्तन

पाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ। एनपिएलमा विराटनगरले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि जनकपुर बोल्ट्सविरुद्धको पहिलो खेल खेलेका दुई खेलाडी विराटनगरले परिवर्तन गरको छ। दिपक बोहरालाई टोलीमा राखेको विराटनगरले जितेन्द्र मुखियालाई हटाएको छ। यस्तै विदेशी खेलाडी पनि उसले...